मानव सभ्यताको स्तर-मापन लैंगिक हिंसाले गर्दछ। लैंगिक हिंसाको अन्त गरौं, सभ्य मानव समाजको परिचय दिऔं !!
“लैंगिक हिंसा बिरुध्दको १६ दिने अभियान” मा सहभागी बनौं ।
संघर्षशील योद्धा कहिल्यै कसैकोपनि अन्याय सहदैन।
आफ्नो आस्था, निष्ठा र वैचारिक अडानका लागि नेता रामचन्द्र पौडेल सँधै संघर्ष नायक रहे।
१४ बर्ष जेल र मण्डले प्रहार यीनैले खेपे।
राजा ज्ञानेन्द्रले यीनैलाई झम्टे।
अहिले ओलीको तारो यीनै बने।
क्रान्तिकारी युवा-ऊर्जालाई “जय नेपाल” !!
तनहुँ घटनालाई सामान्य नठानौं !!
सत्ताको आडमा भ्रष्टाचारबाट अकुत पैसा कमाउने र त्यही पैसाको आडमा पाखुरालाई परिचालन गरेर सर्वसत्तावाद लादने खतरनाक बाटोमा यो सरकार अग्रसर छ।
बेलैमा सचेत बनौं। ओली सरकारको भ्रष्टाचार र मण्डलेकरण बिरुध्द अब तमाम देसभक्त, लोकतन्त्रवादी एक हौं ।