चुनावकाबेला विचार , दृष्टिकोण के छ .? भनेर सोध्दा तिमीलाई किन बताउने भन्ने जस्तो गरे । रूखमा बाँधेर हुन्छ कि हात खुट्टा भाँचेर हुन्छ काम हुनपरो भन्दा सही हो सही भने ।
काम हुनुहुन्न भनेको होइन काम गराउने तरिका हुन्छ । कानून अनुसार राज्य चल्नुपर्छ भन्दा मुख छाड्न आइलागे ।
प्रधानमन्त्रीको झिकै झिकै माया , आइ लभ यू र चुप्पा मै फिदा भएको मतदाताले हेर्ने रमाइलो नै हो । रमाइलो हेर्न आइतबार पर्खे हुन्छ । समय र बार फरक पर्दैन । रमाइलो ठ्याक्कै हुन्छ । मिस जान्न । गएको छैन ।
देश ओलीले , देउवाले चलाएको बेला सिरियस आलोचना , आन्दोलन , विरोध हुन्थ्यो ।
दुई साताअघि राणाले ‘बेथितिका मूकदर्शक भएर बस्न विवेक र इमानले नमानेको’ उल्लेख गर्दै पार्टी परित्याग गरेका थिए । उनले उमेदवार चयन प्रक्रियामा पार्टीभित्रकै आन्तरिक ‘प्राइमरी’ चुनावमा चलखेल भएको तथा आर्थिक अपचलन भएको गम्भीर आरोप लगाए ।
https://t.co/lXwIc1yGEH
रास्वपा मकवानपुरले आज हेटौंडाको हुप्रचौरमा सभा आयोजना गरिरहँदा सभापति पराजुली सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका छन् ।
#RSP#Makawanpur#Bharatparajuli#NepaliCongress
https://t.co/LI5wGvhDjp
पार्टी छोड्नेहरू सबैले एउटै कुरो गरेका छन्। टिकट वितरणमा चलखेल भयो। सभापतिले पैसा लिएर टिकट बेचे, ठगी गरे।
(ठग्नै जन्मेको रहेछ।)
https://t.co/SOGsvxGoGY
आदरणीय महानुभावहरू निर्वाचन आयोगले दिएको म्याद अनुसार अब यहाँहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन जम्मा ५ दिन बाँकी छ ।
जस्ले गराईसक्नु भएको छ धन्यवाद ।जस्ले गराउनु भएको छैन अविलम्ब गराउनु होला ।
Our editorial:
नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हक भनेको सत्ता वा शक्तिमा बसेका वा सामाजिक हैसियत बनाएका मानिसको पक्षमा ताली बजाउन वा गुनगान गाउन मात्र होइन।
आक्रोश र गाली पनि उसको अभिव्यक्ति स्वतन्त्रताको हक हो। + https://t.co/fPFhUObATH
देशको १८ औँ गभर्नरमा नियुक्त प्रा डा • विश्व पौडेललाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ।
अन्तिममा तस्वीरमा विश्व पौडेलले अध्ययन गरिरहेको पुस्तकको शीर्षक जस्तै चुनावमा उहाँ तेस्रो भएकाले होला सदनमा उहाँलाई हराउनेको आज रमिता छ ।
- धन्यवाद !
म जान्ने छु भन्नु राम्रो कुरो हो ।म मात्रै जान्ने छु भन्नु कत्तिको राम्रो हो...? माननीय ढकाल महोदय अब सदनबाट बुझ्ने तलब वा भत्तामा हस्ताक्षरगर्ने व्यक्ति तपाईंसँगै तेस्रो भएको व्यक्ति हो । तपाईंको सदनको प्रस्तुतिको यो भन्दा गतिलो जवाफ समयले अर्को दिनै सक्दैनथ्यो । जेभो गज्जब भो ।
२०४० सालमा रूपन्देहीको सुरजपुरामा तत्कालीन पञ्चायती व्यवस्थाले गिरिजाबाबुको हत्या नै गर्ने उद्देश्यले घटाइएको घटनामा उहाँ बाँच्न सफल हुनुभो भने पार्टीका वर्तमान सभापति श्रद्धेय नेता शेर बहादुर देउवाज्यूको अनुहारमा देखिने खत सोही बेला उहाँमाथि भएको आक्रमणको निसान हो ।
@SherBDeuba