हरेक कुरामा काँचाे मान्छे । अपरिपक्व छु । 💔 टुक्रिएकाे मान्दा हुन्छ ! फल्नुस्, फलाउनुहाेस् ! सबैलाई 💞 गर्न चाहन्छु ! उट्पट्याङ्ग लेखिन सक्छ !! माया फलाउनु छ।
हामी ओलीकाे लज्जास्पद ��्रियाकलाप त आलाेचनायाेग्य छन् नै ! कथित आयातीत नागरिक महताेकाे राष्ट्रघाती अभिव्यक्तिकाे बारेमा विपक्षी महागठबन्धनकाे धारणा कता छ??? @thapagk @bishwaprakash77
कसैले मान या नमान, नेपालकाे सर्वाेच्च संस्था सर्वोच्च अदालत हाे र प्रमुख कार्यकारी प्रधानन्यायाधीश नै हुन् ! सबैले गुहार माग्ने र दिने एक मात्र ठाउँ यहीं देखियाे !!!🇳🇵🇳🇵🇳🇵
केही थान मान्छेले कंग्रेस मान्छे मार्ने र हतियारकाे क��रा गर्ने पार्टी हैन भनेकाे सुन्दा अचम्म लाग्छ ! सात सालमा हतियारै चलाएर प्रजातन्त्र ल्याएकाे कति छिटाे बिर्सेका ! जनकपुरमा बम पनि कंग्रेसले नै हानेकाे हैन र ! अरूले जनता मारे तर कंग्रेसले क्रान्ति गर्याे ! फरक यत्ति हाे ! १
कम्युनिष्टहरूमा आत्म आलाेचना भन्ने पवित्र अस्त्र हुन्छ जसले जस्ताेसुकै गद्दारी गरेपनि चाेखिन्छ ! यिनीहरू पनि कहिले कता चाेखिइरहन्छन् । के नाैलाे मान्नु र !!! कुरे देखिन्छ !!!
अब पनि उठे भने बाँकि रहेकाे कंग्रेसलाई पनि सिध्याउने भए यिनले ! यिनकाे फेराे समातेर हिंड्ने कथित यूवा नेताहरू भनाउँदाहरूले जबर्जस्त�� घिच्याएर पदबाट निकाल्ने न आँट गर्न सक्छन् न हैसियत राख्छन् !!! रामराम भन्नुकाे विकल्प रहेन !!!
देउवाले सभापतीमा दावी गर्नु अनैतिक एवम् कंग्रेसका ��ागि घातक छ ! त्यत्राे निर्वाचनमा लज्जास्पद हार हुँदा नैतिकताका आधारमा राजिनामा दिनुपर्थ्याे ! यसाे भएन ! बरू लिसाे झैं टाँसिइरहे ! अहिले उनले सल्लाहकार भएर अरुलाई छाेड्दा राम्राे ! फेरि देउवामा त्यस्ताे के छ, उनी हुनैपर्ने???
देशमा जुनसुकै तन्त्र किन नआअोस् त्यसले जनता र देशकाे हितमा कति काम गर्न सक्याे भन्ने कुराले त्यसकाे महत्व दर्शाउँछ । लाग्दैछ गणतन्त्रले केवल निराशा मात्र दियाे ।।।
हुन त अदालतले शासन गरेकाे फिटिक्कै सुहाउँदैन तर अभिभावविहीन देशलाइ कस�� न कसैले अभिभावकत्व निभाउनु नै पर्ने रहेछ । अदालतले सिद्धान्तमा हैन व्यवहारमा राज्य��ाे प्रमुख अंगकाे भूमिका निभाएकाेमा खुसी नै मान्नुपर्ने भयाे ।।।
कसैले मान नमान, प्रचण्डले फरक अर्थमा किन भनेका नहुन्, सान राजाकै पालामा थियाे ! राजाकाे अनि देशकाे ! अमेरिकी राष्ट्रपति, बेलायती महारानी, भारतीय राष्ट्रपति-प्रमले नेपालका राजा र प्रम(वीपी ) जाँदा आफैं स्वागत गर्न आउँथे ! तर अहिले एउटा कर्मचारी पठाउँछन् !!! तुलना गर्नै मिल्दैन !
हामी कथित साम्यवादी कमरेडहरुकाे सर्वसत्तावादी साेचकाे विरुद्ध मात्र हैन लाेकतन्त्रका ठेकेदार सम्झिने मुखिया, बा, दा, दीहरुकाे मपाइँत्व विरुद्ध पनि छाैं भनेर भन्दिनुस् !🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
अहिले हामी संघीयता र गणतन्त्रको विकृत रुपकाे शिकार भएका छाैं ! दुवै आफैंमा गलत नहाेलान् तर देशको अवस्थाले यसकाे आवश्यकता निर्धारण गर्ने हाे ! हाम्राे अवस्थाले दुवैलाई आत्मसात् गर्नमा रुचि देखाएन ! हामीले दलकाे झण्डा बाेक्दैमा गलतलाई गलत भन्न सकेनौं ! यत्ति हाे ! शुभप्रभात !
नजानुस् भन्दाभन्दै पाैडेल बा किन गएका हुन् भन्दा पनि अरुलाई छुट भएकाे स्थानमा उनलाई ���िन जान दिइएन भन्ने पनि एउटा कुरा हाे !सुतेकाे कंग्रेसलाई उठाउन सहयाेग गर्ने सिडियाे सापलाई साधुवाद ! धेरै राजावादीको जुलुसमा कंग्रेसी मिसिएकाे आराेप आकाे बेला झन् दुवै जुलुस मिल्याे भने के हाेला?
अहिले सडकमा आएकाहर��लाई राप्रपाका मात्र देख्नु अल्पज्ञान हाे ! यहाँ त समाजवादकाे पाठ सिकाउनेहरु पनि मिसिएपछि बल्ल ठूलाे जुलुस बनेकाे हाे भन्ने स्वीकार्नुपर्याे नि !!! असन्तुष्टि र नेताकाे हर्कत दुवै कारण बनेका छन् !!!