कतार कुवेत दुबैमा इरानले भीषण हमला गरेको देखाएको छ सबै नेपाली दाजुभाइ दिदिबहिनी सुरक्षित रहन आग्र गर्छु।😭आफ्नो र परिवारको खुसी किन्न सात समुद्र पारी पुगेका यी दाजुभाइ दिदीबहिनी को आँसुले आज सिङ्गो देश रोएको छ। 😭
काग्रेस का दुबै पक्ष हेर्नुस आज बास्तविक बिधि बिधान लोकतांन्त्रिक चरित्र के हो भनेर खोज्नु पर्ने भएको छ यिनिहरु अलि अलि बचेको जनता को झिनो आश दुबै पक्ष लडेर सक्नेछन्
कॅहा होलान्
बि पि
कहॅा होला गणेशमान
हिजो आफूले बिना तथ्य रबि लामिछानेलाई थुनाउदा चाहिँ महान्यायाधिवक्ता , प्रधान न्यायाधीश सबै ठिक?????? सबै कानुन सम्मत ????अनि आज झूठो मुद्दा फिर्ता भएपछी सबै गलत , कानुनको दुरुपयोग? ??????