थाकेको शरीर अधुरो निन्द्रा दिक्क लाग्ने दिनहरू अन्धकार भविष्य पुरा नभएको हजारौं सपना र मनभित्र गुम्सिरहेको लाखौं कुराहरु अनि बस बाहिर देखावटी हाँसो यस्तै चल्दै छ जिन्दगी साथी..!!🥺❤️🩹
याद आउँछ तिम्रो ,तर फर्केर नआउनु अब
बोलाउन मन लाग्छ तर चाहेर पनि नबोल्नु अब
बस नभुलिदिन मेरा साथ र मेरा त्यागहरूलाई,
एउटा कुरा भन्छु सुन्छौ
माया त गर्छु पक्कै तर तिमीलाई हैन तिम्रा यादहरूलाई🫂🥺💗😭