यहाँ एउटी नारी परिवार र लोग्ने हुँदाहुँदै बाहिर लिभिँग टुगेदर त के अर्को पुरुषसँग बोले मात्र पनि बेश्या कहलिन्छ��� पुरुष तै माथी भगवानकै अबतारले त जे जे गरे नि भै गयो नि!
मेरो एउटा प्रश्न- रेशम चौधरी अपराधी भएर जेल बस्ने हो भने बाबुराम/प्रचण्ड/केपि/शेरबहादुर/कमल थापा/ज्ञानेन्द्रहरु जेल किन नबस्ने किनकी द्वन्दकालमा यिनीहरुकै प्रत्यक्ष निर्देशनमा हजारौँ नेपालीले मृत्युवरण गरेका छन्!
निर्मलाको बलात्कार-हत्याको सय दिन।२/३को सरकार कुम्भकर्णे निद्रामा!(खालि एक दिन प्रमाण मेटाउन सक्रिय!)हामी अलिक विवेक/संवेदना हुनेहरू पनि तमासे नबनौं! अर्कोलाई खाने बाघले तपाईं/हामीलाई पनि खान्छ।आज जहाँ जहाँ पायक पर्छ विरोध कार्क्रममा सहभागी बनौं! चूप लाग्नु भनेको मतियार बन्नु हो!