हैन तिमिहरु लाई कस्तो देश चाहिएको ? राजा काङ्ग्रेस एमाले माओवादी सबै ले चलाएको पनि हेरेकै हो! सरकार बनेको १०० दिन भएको छैन तिमीहरु लाई सिङ्गापुर चाहिएको हो ?चुप लागेर ५ बर्ष काम गर्न दिएनौ भने राजा नै आओस देश बन्दैन अफ्रिकी मुलुक हरु को भन्दा पनि बिजोग हुने छ देश।
तिम्रो बा लाइ गुन्डु बाट टिचिङ्ग लादा रिस उठ्यो,
हाम्रा भाइबैनी नै पातल बाट उडाएर आकासमा पुर्याइदिए ! सहिदको आत्मशान्ति को खातिर भित्ता चिथर्न बन्द गर। पक्राउ गलत भयो भने अदालत जाउ तिम्रै बा ले नियुक्ति गरेका न्यायाधिश हुन न्याय पाउछौ ।
ओली कि, एमाले जोगाउने तिम्रै हातमा छ।
यो चुनाव बाट सिक्नुपर्ने,
* अर्काको खेदो खन्नु हुदैन (हर्के)
* लोभ गर्नु हुँदैन (कुलमान )
* अत्याचार नगर्नु।(केपी )
* अरूलाई पनि मौका दिनु(शेरे)
* म हिरो अरू जिरो सोच्नु (गनगने)
* सादगी जीवन जिउनु(महाबिर पुन)
* सबैको एकदिन पालो आउँछ (रबि)
* History भनेको फेरिने चिज हो ( बालेन)
विद्यार्थी मार्दा गलत हो नभन्ने, “बा” को बचाउमा बोल्ने, झोले संगठन
७२ जाना विद्यार्थीहरूको हत्या हुँदासम्म चुपचाप बसेको विद्यार्थी संगठन" नामका झुण्डमुसुण्डहरु, तिनका "बा" र दाजु भोगेटेको बचाउमा रोइलो छ !😀
अनुहार चिनी राखौ Gen Z आन्दोलन सिजन - २ मा काम लाग्छ😀