@rittam_shrestha@BikramTmilsina Love or Hate Ncell तर उसलाई स्वायत्त रहन दिनु पर्छ होला । कमसेकम एउटा निजी प्रदायक त चाहिँयो NTC लाई Check/ balance गर्न ।
दुरसंचार प्राधिकरणका पुर्वनेतृत्वकर्ता शुरेश कुमार पुडासैनी भन्नुहन्छ-
- दुरसंचार क्षेत्र heavily taxed छ।
- एनसेललाई भगाएपछी टेलिकमले भार थेग्न सक्दैन । दुरसंचार क्षेत्र collapse हुन्छ।
- NTA/ NTC ले निजी क्षेत्रलाई ल्याइतेको छोराको जस्तो व्यहार गर्छन्।
https://t.co/XA551sNlER
प्रतिवेदनले सतिसलाल आचार्य प्राविधिक र वित्तीय रूपमा एनसेलको सेवा सञ्चालन��ा लागि अक्षम रहेको, उनकी श्रीमतीको भावना सिंह श्रेष्ठको नाममा रहेको २०% स्वदेशी लगानीको वैधता नखुलेको, नेपालीको नाममा विदेशी तथा विदेशीको नाममा स्वदेशी लगानीमा संलग्नता, स्मार्ट टेलिकम र एनसेलको क्रशहोल्डिङ, विचाराधीन मुद्दामा सम्भावित दायित्व नै ८५ अर्बभन्दा बढी रहेको जस्ता गम्भिर विषय उजागर गरेको छ ।
https://t.co/eombRYf4Xb
@lochankumardhu1@DhungelPuru @MissionFalgun21 @diwaskandel काठमांडौ १ मा प्रबल थापाले जित्ने प्रबल सम्भावना छ । उनि स्थानियमाँझ पपुलर छन् । मिश्र यसपाली पनि खिस्सै पर्ने भए ।
The Kathmandu Metropolitan City (KMC) has announced to continue the ‘dust-free Kathmandu’ campaign in the upcoming fiscal year as well.
https://t.co/wtP3UjYJFY
जापानको स्वास्थ्य मन्त्रालयको एक अध्ययन टोलीले हालै सार्वजनिक गरेको राष्ट्रिय सर्वेक्षणको निष्कर्षमा कोभिड–१९ को सङ्क्रमणपछि मस्तिष्कसम्बन्धी कडा रोगका लक्षण भएका १० प्रतिशतभन्दा बढी जापानी युवाको मृत्यु भएको देखिएको छ ।
https://t.co/6Nl4I56HPW
अनाथ बालबालिकालाई आश्रय दिन खोलिएका बालमन्दिरको जग्गा बाल संगठनका पदाधिकारीसँगको मिलेमतोमा व्यापारीले हत्याउने शृंखला काठमाडौँमा मात्र सीमित छैन, जिल्ला–जिल्लामा पनि यो ‘धन्दा’ चलिरहेछ।
@mukeshjeee
https://t.co/EGTZXhOclq
#Police are searching for two #Kazakhstanis who fled #Incheon International #Airport on Sunday morning after they were denied entry into the country because their purpose for visiting was unclear.
https://t.co/kQuYZ1fuY7