देश र जनताले पाउने त केही होईन यि नेता भनाउदाहरुबाट पदकै होडबाजीमा करिव ३ बर्ष बिताए तलव भत्ता लिएर ढुकुटी सिद्धाए।तलव भत्ता त जोगियों।अव त्यही बाँकि रहेको तलव भत्ताले कोरोनाको खोप सितैमा जनतालाई उपलब्ध गराउनुस५बर्ष जनताले अभिमत दे कै हुन भ्रष्टहरुलाई जेल कोच्नुस ईतिहाँस लेख्नुस।
हर्क त्यस्तो होईन देश नै यस्तो हो।सॅासद त्यस्तो होईन भवननै यस्तै हो।बिरोध त्यसतो होईन भईरहेको नै यस्तै हो।उ मात्र त्यस्तो होईन।सबैनै यस्तै हो।सबै यस्तै देखिदैन।तर सबै यस्तै हो।
असल भए सबै असल।खराब भए सबै खराब।
पानि कडा छ।रगत सफा छ
गोर्खाली कहा पो झुकेको छ।

@Hari70462336@uttambajra78742 हरि थापाजी।
राजदूत पद बिज्ञापन गरेर मिल्छ?यो पद अधिकृत,सुब्बा जस्तो त पक्कै होईन।
अरुको पदलाई अपमान गर्दा आफ्नो पनि अपमान हुन्छ।
नेपाली भूमिलाई ‘नेपालकै हो’ भने बापत कञ्चनपुरका #गोविन्द_गौतमहरू एसएसबीको गोली खान्छन् । #करनबहादुर_सुनारहरू हातमा लालपुर्जा लिएर आफ्नो खेत भारतीयले जोतेको टुलुटुलु हेर्न बाध्य छन् । सप्तरीका #देवनारायण_यादवहरू हातखुट्टा बाँधिएर निर्घात कुटिन्छन् ।
तर देशको प्रधानमन्त्री भन्छ –
मलाई धेरै कुरा थाहा नहोला तर के चाहिँ थाहा छ भने:
-- सयौँ कमजोरीका अलावा नेपालको हकमा समावेशी लोकतन्त्र जोगाउनै पर्छ।
-- केही कमजोरीका अलावा नेपालको हकमा संवैधानिक राजसंस्था जोगाउनै पर्छ।
मेरा लागि होइन। देशको दीर्घकालीन हित र अस्तित्वका लागि। #नवीनसमझदारी बाहेक अर्को विकल्प छैन।
सेनामा जरसाब बन्न Staff College पास गर्नै पर्छ नत्र बन्न पाईदैन चाहे जति ट्यालेन्ट भएपनि।त्यसैगरी जति भोटले जिते पनि”सॅसदिय प्रवेश परिक्षा”भनेर जॅाच लिनु पर्यो पास भए भने सॅासद भए फेल भए भने उक्त क्षेत्रमा फेरी चुनाव गराउने।
सॅसदिय मर्यादा कायम राखौ।

लै बरी लै लै बरी लै।
बल्ल सुकुम्बासि र सॅासदको हैसियत बराबर जस्तो देखियो।हुन पनि जनता(सुकुम्बासि)हरुले भोट दिएर नै सॅासद हुने हुन भने सॅासद भन्दा जनता मानमर्यादामा पवि धेरै नै माथि।
नेपालको जय होस।नेपालीको जय होस।।