शान्ति समझौता गर्दा था नभाको थियो र अहिले बे-मौसम को बखेडा झिकेर अस्थिरता ल्य���उन खोजेको...दुबै पक्षबाट गरि झण्ढै १७००० बढी मारिएका थिए नि...अनि १६-१७ वर्ष पछि आएर एक पक्षलाई मात्र किन...????
आफु पत्रकार हुँदा उडि उडि फ्लायिङ्ग किक हानि नेताज्यूहरुको नाकको डाँडी भाँच्न सिपालु हाम्रो रविदाई नेता बनेसि १२ भाई पत्रकार एण्ड कम्पनीले ब्याक किक हानेर दाईको नाकको डाँडी भाँचि दिए जस्तो छ...#हैट नसकिने_परो_बाबा...😂😂😂
#गाह��रो_छ_बा...
#रास्वपा_को_रोईलो...
आज एक जना अनागरिक भएकोमा कति धेरै हल्ला-खल्ला मच्चिएको छ हौ...यहाँ उत्तरी हिमाल देखि दक्षिणी सम्मभुमीसम्म वर्���ौंदेखि हजारौं को संख्यामा रहेका अनागरिकहरूको व्यथा कल्ले बुझ्ने होला...???
आशा छ आज अनागरिक भएका महापुरूषले फेरि चुनाव जिति गृह पाएसी बुझ्नु हुने छ...!!! 🤔🤔
with due respect to all religion...havn't seen any single animal right activist post today on unsocial media...
Does Animal Right Activism implise only for a specific religion...????
#EidAlAdha...
#Kurbani...
#FakeActivism...
विश्वमा १ वटा देश भएन भने ६०% युद्धहरू हुदैन...२ वटा देश भएन भने ८०% युद्धहरू हुदैन...३ वटा देश भएन भने ९०% युद्धहरू हुदैन...
यो सब हात-हथियार बिकाउने खेल मात्र हो र रुस-युक्रेन युद्ध पनि यै खेलको हिस्सा हो...यहाँँ युक���रेन कहलिएका २ शक्ति बिचको फुटबल मात्र भाको हो...