गायक प्रधानमन्त्री भए गीत कसले गाउने?
कलाकार सभामुख भए कार्यक्रम कसले गर्ने?
वैज्ञानिक मन्त्री भए अनुसन्धान कसले गर्ने?
पत्रकार सांसद भए समाचार कसले खोज्ने?
अर्कालाई हराउने होड देखाउनु भन्दा जनताको मन जित्न प्रयास गरौँ।
आमाले सधैं भन्नुहुन्थ्यो भान्छे धेरै भए खाना नमिठो हुन्छ।
साहेद संसारमा प्रेमनै हुदैन्थियो भने
जीबन सारै खल्लो हूदो हो।
“If there was no love in the cosmos,
Life would be completely trashy”
#ValentinesDay#feb_14
आज मेरि आमाको चाड हो
तै पनि घरको दैनिकी बा��� बिदा छैन ।
“Today is the carnival of my mother but there is no day off from the daily. ”
सम्पुर्ण आमाहरुमा मातातिर्थ औसिको सुभकामना |
#mothersday
#april20