बाआमाको सम्पती मा रमाउनेलाई के थाहा दुःख भन्ने ।त्यो त बाआमालाइ मात्र थाहाहुन्छ दुःख
कसरी आफ्नो छोरा छोरीको आवश्यकता पूरा गरेको हुन्छन भनेर । भोलि त्यो दिन सबलाई आउँछ ।अनि त्यति बेला थाहा हुन्छ दु:ख भन्ने कुरा के हो ?
#Wtg_fr_lf
आगो लागिरहेको क्यासिनोको १२ तलाबाट लाइभ भिडिओमा छोरालाई भने- बाबा अलवेज लभ्स यु, राम्रो मान्छे बन्नू, कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न है छोरा
Read Full News: https://t.co/qlfJdjtipJ
रक्सी खान हिँडेको पुरुष, दर खान हिडेकी महिला ,ढुंगा बोक्न हिडेको हर्क , डोजर लिएर हिडेको बालेन अनि मोबाईलमा घोप्टिईरहने तपाईंलाई कसैले रोक्न सक्दैन !
😂😂🤣🤣🤣😹😹
उसल���ई यति माया छ।
जसको लागि म हरेक कुरा
गर्न तयार हुन्छ ।
आफ्नो भन्दा पनि उसको
बढी ख्याल राख्ने मन लाग्छ।
एक छिन नबोल्दा पनि
दिनहुँ नबोले जस्तो हुन्छ।
दिन भर बोले पनि एक छिन्।
बोले जस्तै फिल हुन्छ ।
साँच्ची यही त होला नी माया ।
सपना अनेक छ तर के गर्नु त्यही सपनामा अर्को कुनै सपना जोडिन्छ । पहिलाको सपना पुरा नहुँदै नया जोडिन्छ । अनि जिन्दगीमा पर्गती भन्दा पनि दुर्गति हुँदै जान्छ।
bf अनि gf बनेर हावा कुरा गरेर बस्नु भन्दा दसैं लागेको छ
घर गएर आमालाई घर पोत्न सगाउदा हुन्छ।
अनि त आमा खुशी हुनु हुन्छ नी ।
wawo मेरो छोरा अनि छोरीहरूले कति हेल्प गर्छन् भनेर गाउँमा नाक राख्नु हुन्छ।
२ वर्ष अम्रिकानेका देशाँ बसेर दशैंका लागि घर आएको १ जना मनुष���य फेला पर्यो आज !
"साला, यो कोदोको बाला टुप्पोमा फल्छ कि फेंदमा ?" भन्ने खालको कुरा गर्दैथियो ! 😂
मान्छे हो गल्ती त भइ हाल्छ नी।
गल्ती भयो भन्दैमा उसलाई छोड्न् त भएन ।
बरु कसरी त्यो गल्ती सुधार्ने भेनर त्यता लाग्दा
धेरै राम्रो हुन्छ जस्तो लाग्छ।
त्यसैले उसले गरेको गल्ती र आफूले गरेको गल्ती आफै आफैलाई सुधारेर अगाडि बढ्नु नै धेरै राम्रो हुन्छ।
ओ आफू राम्री छु भनेर हाम्लाई हेपेको ।
तिम्र��� भए पनि गर्ने त्यही हो ।
खाने त्यही हो ।
सुत्ने नी उस्तै हो ।
तिम्रो रूप राम्रो होला ।
हाम्रो मन राम्रो छ।
एउटै आमाको छोरा छोरी दाजु बहिनी ।
दाई भाई ले जन्माए का छोरा छोरी
दिदी बहिनीले जन्माएका का भान्जा भान्जी
कस्तो बनाएको होलान् पुर्खाले ।
सोच्दा पनि अचम्म छ बा।
एउटै आमाको छोरा छोरी दाजु बहिनी ।
दाई भाई ले जन्माए का छोरा छोरी
दिदी बहिनीले जन्माएका का भान्जा भान्जी
कस्तो बनाएको होलान् पुर्खाले ।
सोच्दा पनि अचम्म छ बा।