गाउँले मान्छे साधारण विचार । रूपले होइन व्यवहारले चिन्ने हो । यहाँसम्म आइपुग्नु भयो ᶠᵒˡˡᵒʷ गरेर जानुहोस ᶠᵒˡˡᵒʷ ᵇᵃᶜᵏ दिने छु ᵒⁿˡʸ ᵘⁿᶠᵒˡˡᵒʷ नगर्ने लाई
अरु तल
👇️
AC, फ्रिज, वासिड मेसिन, कुलर ,गिजर CCTV दक्ष अनुभवी व्यक्तिबाट हजुरको घरमा आएर Repair गर्नुको साथै ।House wiring . Single and Three phase बिजुली सम्बन्धी सम्पूर्ण काम पनि गरिन्छ। नयाँ Ac अनि CCTV बिक्री तथा जडान गरिन्छ
नोट - जुनसुकै AC Fitting अनि service गरि्छ
Call 9843066357
मेराे देशमा सुरु देखि अहिलेसम्म शाह कै चर्चा छ ,
पृथ्वीनारायण शाह,ज्ञानेन्द्र शाह,पारस शाह ,हृदयेन्द्र शाह,पल शाह,गर्दै बालेन्द्र शाह 😂कसरी गरम गणतन्त्र आएकाे महसुस मैले😂😂❤️🙏
ए बुडि छिट्टो बत्ति निभाईहाल के सुतम्! उता कोठाको मान्छे अघिदेखि खोकिराछ! अहिले केहि अप्ठेरो भर बोलायो भने तनाब हुन्छ।
तिम्रो सहर!
ए बुडि मेरो टर्च लेउ त! पारि माईंला को घरमा अघि देखि धिपधिप टुकि बलिराछ! बुडा बिमारि थे,च्याप्यो कि क्याहो! म पुगेर आउँछु।
हाम्रो गाउँ!
बा बाट ड्याड र आमाबाट मममा परिणत हुदा ति सोझा गाउँलेलाई आफ्नो मौलिक सब्द सङ्गै छोराछोरी पनि पुरै परिवर्तन भएकि भन्ने त लाग्छ लाग्दैन तर इनिहरुको हर्कत चाहिँ पक्का ठिकठाक छैन भन्ने आफ्नै बा आमाले सोच्न बाध्य हुन्छन होला|
यो खचाखच बेस्त शहर कोही काम सकेर कोठाघर तिर त कोही कामतिर कोही फेरि रङरलियाको चटारो अनि भेटघाटमा बेस्त
तर हातमा प्रमाणपत्र कागजको थैली समाई काम खोजीमा जुत्ता खियाउनेको पिडा नजरमा साफ झल्किन्थ्यो निन्याउरो अनुहार अझै पनि आसाको धिपधिप किरण
एका बिहानै आफैले देखेको १दृश्य !!
उसैलाई हेरी रहुँ जस्तो लाग्छ ।
उसैसँग कुरा गरी रहुँ लाग्छ ।
जति बेला पनि उसैको मात्र याद आई रहन्छ।
साँच्ची जिन्दगी नै उ नै हो जस्तो लाग्छ ।
त्यसैले त उसैलाई मात्र आफ्नो सोच्छु।
साँच्ची माया भनेको यही होला ।