T1604: किन कोही आफ्नो हुन्छ??
आ-आफ्नै मतलबी कारण हुन्छ॥
कोही कसैलाई किन दुख्छ??
आ-आफ्नै गहिरो घाउ हुन्छ॥
यति हुदाहुदै यो मन कस्तो??
आफु बाहेक सबै पराई ठान्छ॥
यस्तो हुदाहुदै यो आखा कस्तो??
आफु बाहेक अरुलाई शत्रु देख्छ॥
#शुभबिहानी
…✍️
चुलोमा आगो 🔥 भरभराउँदा डराउछन्
आँखा🤨आफ्नो फरफराउँदा डराउछन्
कुन चाहि अशुभ समाचार ल्यायो होला
धुरीमै आएर काग🐧कराउँदा डराउछन्
अन्ध बिश्वास हरुमा पनि बिश्वास गर्छन्
बिरालोले 🐈️ बाटो बिराउँदा डराउछन्
अन्तिम प्रहरको सपना साचो हुन्छ भनी
कालो मान्छे सपनीमा आउँदा डराउछन् 🙏
🌹 सबैमा नमस्कार शुभ प्रभात 🌹
छाेरि र बुहारी बराबर हुने
भए आमा काे शिर छाेरि काे
पाँउ मा अनि बुहारी काे शिर
सासु काे पाँउमा हुन्थ्यो र
महाेदय त्यै भएर तुलना
नगरेकै राम्रो
🌺🙏🌺🙏🌺
मेरो साथीको घरबाट साथि घर नहुदा साइकल हराएको सुने | कल्ले चोरेको हुन सक्छ भनेर सोध्दा साइकलमा व्यापार हुन सक्ला भनेर महानगर प्रहरीले लागेको हुनुपर्छ भनेर पो भन्छ त!
परिश्रम गर्नु पर्ने उमेरमा आराम गरिरहनु भएको छ भने आराम गर्नु पर्ने समयमा परिश्रम गर्नु पर्ने हुन्छ ! उसोत आराम र अल्छि गरिबिको लक्षण हो !
# शुभ बिहानी ! 🙏🏻💐💐
🌿 नमस्कार शुभ प्रभात 🌿
रहरकाे भन्दा पनि बाध्यताकाे बाटो लामो
रहेछ.. समुन्द्र तरेर जाने इच्छा थियोे तर
बाढी आएर बिचैमा राेकिदियाे..। आफ्नो
गन्तव्यमा पुग्ने इच्छा थियोे तर दुस्मनले
बाटाे नै बदलिदियाे..। त्यसैले त जति
पर .. सम्म हेरे पनि गन्तव्य देखिदैन यहाँ