तपाईँको दीर्घायु, उत्तरोत्तर प्रगतिशील स्वास्थ्य, सफल राजनीतिक यात्राको निरन्तरता र राष्ट्र तथा जनताप्रति समर्पित योगदानको लागि शुभेच्छा व्यक्त गर्दछु ।
देश र समाजको समृद्धि, सुशासन र विकासका लक्ष्यहरू पूरा गर्न तपाईँको नेतृत्व र प्रेरणा अझ सबल बनिरहोस् भन्ने कामना गर्दछु।🌺🌺🌺
नेकपा एमालेका प्रभावशाली युवा नेता, पार्टी पोलिटब्युरो सदस्य, काभ्रेपलान्चोक जिल्ला इन्चार्ज, पूर्व मन्त्री एवं माननीय सांसद गोकुल बास्कोटाज्यूलाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
@SumanaShrestha यो तपाईंमा सत्ताबिमुख हुनुपर्दाको भिषण रोदन र छट्पटी देखियो । जनता जाननीय मात्रै होईन हाननीय पनि छन् । त्यसैले कान चिरेका नव पपुलिजम हरु नाङ्गो हुने नै यसैगरी हो ,,, हामीलाई भन्नू केही छैन । बस तपाईंको तर्क खुस्कट भो ! हो हो हो १-२-३ हो ।
@SumanaShrestha खुस्कट ! राजनीतिमा लागेका शिक्षक कारबाही गर्न ४ - ४ महिना शिक्षामन्त्री हुँदा पनि सुमना श्रेष्ठले नसकेको कि केपी ओलिले रोकेको ? छेकेको ?कुन दिन र कहिले हो ? यस्ता निच , घटिया र पतित पपुलिजम तर्क दिएर तपाई राजनीति गर्ने म्याडम सुमना श्रेष्ठ जी ? तपाईंको यो तर्क एकदमै खुस्कट छ ।
नेपाल प्रेसलाई धन्यवाद!तर मैले संधीयता र निर्वाचन प्रणालीवारे प्रश्न मात्र उठाएको नभै मत पनि राखेको छु।त्यो हो-केन्द्र र स्थानीय तह राखौ,समानुपातिक हटाऔं।३३%महिला निर्वाचित गर्न चक्रिय सीट प्रणाली बनाउ।उपराष्ट्रपति अध्यक्ष रहनेगरी रास्ट्रियसभालाई समावेशी सभा र थ्रेसहोल्ड ५%राखौ।