न्यायको आशासहित चिसो सकडमा लड्दै गरेकी नारीमाथि यो स्तरको आक्रमण ?
सच्याऊ, अझै पनि आफूलाई सच्याऊ ।
बलात्कार अक्षम्य अपराध हो । थोरै विवेक बाँकी छ भने पनि अपराधिल��ई दण्डित गर्न सघाऊ, तिनको रक्षा गर्ने दास बन्न छाड ।
#माईतिघरमा अनसनमा बसेकी महिलालाई ओलिका कार्यकर्ताले मज्जाले लुछेचन तैट।
ओलि कानुनको दायरामा पर्ना��ाथ किन यति सार्है अराजक भएका यिनिहरु?
सायदअब लुट्ने दिन सकिए,हिजोको जस्तो दिन हाम्रा कहिल्यैआउँदैन भनेर मन भरङ भएर चित्त बुझाउन नसकेर होला।
धेरै हिम्स्रक नबने स्वास्थको लागि राम्रो😎