सहयोगको हात अघि बढाउँदा हरेक मानिसमा स्वार्थ हुन्छ। कसैले आत्मसन्तुष्टिको अपेक्षा राख्छ भने कसैले फाइदाको। फाइदाको स्वार्थ राख्नेसँगको सम्बन्ध क्षणिक हुन्छ किनकि यिनले आफ्नो स्वार्थ पुरा भएपछि चटक्कै बिर्सन्छन्। आत्मसन्तुष्टिको स्वार्थ राख्ने मानिससँगको सम्बन्ध दिर्घकालिन हुन्छ।