Heart Breaking: लामो समय देखि क्यान्सर रोगसँग लड्दै आएका विवेक पंगेनीको दुखद् निधन भएको छ । निकै चर्चा अनि साचो मायाको उदाहरण पाएको यो जोडि अन्ततः टुक्रिएको छ। 😓 #Rip
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री बझाङी जनताका आशा भरोसाका एक कुशल नेता पृथ्वी बहादुर सिंहको सपरिवार यात्राको क्रममा भएको गाडी दुर्घटनामा परि उहाँ,उहाँ कि धर्मपत्नी र उहाँ कि भाउजुको दु:खद निधनले सिङ्गो बझाङ र देश नै स्तब्ध भएको छ।मृतात्माको चिर शान्तिको कामना
Read the whole status and I don’t know how many times my heart broke. You really tried your best sir.
I really hope my country doesn’t loose another Prem Prasad Acharya. Rest In Peace fighter,
you are revolutionary !!
पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल राष्ट्रको भौगोलिक मात्र होइन भावनात्मक एकीकरणमा समेत ठूलो योगदान रहेको विषय इतिहासमा संरक्षित छ।तत्कालीन समयमा पृथ्वीनारायण शाहले देशको सामाजिक,आर्थिक एवं वैदेशिक नीतिका सन्दर्भमा छाडेर गएका सन्देश अहिले पनि उत्तिकै मननीय छन्।
जय पृथ्वी जयन्ती