भाग्यमा
नलेखिएका
रहरहरू
चाहँदैमा
कहाँ पूरा
हुन्छन् र प्रिय!
कर्मले पनि
त्यती मात्र फल
दिने रहेछ,
जति
भूमीको
उब्जने
क्षमता हुन्छ,
मैले मात्र
रोजेर
कहाँ भयो र?
तिम्ले पनि त सँगै
मलाई खोज्नु पर्यो नि,
देखिँदा सम्म त
महत्व नहुँला
कुनै दिन देखि
हराएँ भने
तिम्रा यादहरूमा
म आउँदिन होला?
Extremely saddened to learn about the demise of Mrs. Sita Dahal. I express my sincere condolences to @cmprachanda and pray that the departed soul finds eternal peace. Om Shanti.