पुर्व राजा ज्ञानेन्द्र शाह भन्नुहुन्छ
“हिजो देश नबनेकोमा चिन्ता थियो”
पहिले नेपाल राजनीतिक रूपमा स्थिर र संस्थागत नहुनु (संविधान, शासन व्यवस्था, विकास) प्रति चिन्ता थियो।
@highlight
७६ जना जनता देशको कर्णधारहरुको हत्या भएको पनि आज १ महिना पूरा भैसकेको छ। तर हत्याराहरु खुलेआम समाज थर्काउदै हिडिरहेका छन्। देशले के पायो ? जनताले के पाए ? जेन्जी आन्दोलन गरेर।
अन्तरिम सरकारको मन्त्रीमण्डलमा अहिले अधिवक्ता ओम प्रकाश अर्यालको नाम चर्चामा रहेको छ । तर उनी गाई काटेर खान पाउनु पर्छ भनेर सर्वोच्च अदालतमा रिट दायर गर्ने!व्यक्ति हो भनेर विभिन्न टिकाटिप्पणी भैइरहदा यदि त्यस्तो हो भनी प्रधानमन्त्रीले त्यस्तो व्यक्तिलाई मन्त्री नबनाइयोस ।
#PM
जिब्रो र घमण्डको नियन्त्रण;
-धन सम्पत्ति एक झट्कामा
-सुन्दरता एक पटक विरामी हुँदा
-मान सम्मान एक गल्तीले खत्तम हुँदो रहेछ,
तसर्थ यी चिजमा घमण्ड गर्नु व्यर्थ छ ।
मानिसलाई मानिससॅंग टाढा लैजाने दुई चिज रहेछ
पहिलो- जिब्रो
दोश्रो - घमण्ड ।
ॐ नारायण !
निर्भिक, इमान्दार र निष्कलंक न्यायाधीशको छवि बनाउन सफल, नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की नेपालको इतिहासकै प्रथम महिला प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना।
मुलुक सामु रहेका चुनौतीहरू सामना गर्न उहाँलाई सफलता मिलोस् भन्ने कामना गर्दछु।"