धन्न त्यो बिद्रोहको बारुद,सलाइको काँटिमा थियो
काँटी आफुमात्रै जलेर निभ्यो...
याद राख! सिम्ह "दर || बार "
याद राख! सिंह "दर-बार "
खबर्दार ☝️
एक दिन त्यो बारुद को डल्लो
अर्को निराश प्रेमको घाँटिमा हुन सक्छ
त्यो दिन कति जना जलेर नष्ट हुनेछौ?🤐
#वीरशहिद#बिद्रोह#प्रेमप्रसादआचार्य
पुरानो परम्परा र संस्कृति देउसी र भैलो भट्याउदै जिन्दगी भर खुब हिडियो...तर यो " देउसीरे "भनेको के हो ?? अनि "भैलो" भनेको के हो ?? यसको शाब्दिक अर्थ थाहै भएन। अर्थ न बर्थ गोबिन्द गाई ...ककस्लाइ था छ भन्द्यायो न बाइ😃😃.🙏🙏

बलात्कार !बलात्कार !हत्या!सामाजिक अपराध कम गर्न केही न केही को डर आवश्यक पर्छ।पहिले भगवान संग डराउँथे!पाप गर्न हुन्न भन्थे।पछिल्लोपटक जान्नेसुन्ने बनेर मान्छे तर्साउन कानुन बनाए तर त्यो कानुन अपराध र अपराधी सापेक्ष भयो रत नास्तिकहरुले धर्मलाई निरपेक्ष बनाए।भगवानको ठेगाना खोजियो

गरिबको झुपडीमा गएर जे पाक्छ अनि उ जे खान्छ त्यो खाने राम्रो नेता हुनै सक्दैन। असली नेता त त्यो हो जो आफुले जे खान्छ गरिबलाइ त्यहि खान सक्ने बनाओस। तै पनि लाटाको देशमा गाँडा तन्नेरी। कोशिश राम्रो भट्टराई को।

हजुरले यो मन्दिरमा भगवान् देख्नुभयो?? यदि देख्नुभएको छैन भने सत्ताको तुवाँलोले गर्दा आँखामा मोतिबिन्दु भएको हुन सक्छ। तुरुन्त तिलगंगा अस्पतालमा जचाइहाल्नुस है😊