जन्मेदेखि पिठ्युँमा बोकेर हिंडेको मेरो भतिज सहयोग माग्दैछ। सकेको सहयोग गर्दिनुभए आभारी हुनेथिएँ । बीमा भन्दा बाहिरको उपचार रहेछ। https://t.co/i8ugFAOcbY
आज अन्तीम दिन समय छाेटाे भए पनि यादहरु धेरै बाेकेर घर आईयाे ति मुस्कुराईरहेका सबै अनुहारका मन भित्रका पिडाहरु त्यै ब्यवसाय गर्नेलाई मात्र थाहा हुन्छ। धेरै सम्झना सबैलाई