काँग्रेसले बिरोध गर्ने रास्वपाको ,
एमालेले बिरोध गर्ने रास्वपाको,
माओवादीले बिरोध गर्ने रास्वपाको ,
हर्केले बिरोध गर्ने रास्वपाको ,
सिके राउतले बिरोध गर्ने रास्वपाको,
राप्रपाले बिरोध गर्ने रास्वपाको ,
मिडियाले बिरोध गर्ने रास्वपाको र सो कल्ड बुद्दिजिबिले बिरोध गर्ने रास्वपाको��
यसै बाट थाहा हुन्छ रास्वपा कति शक्तिशाली हुदैछ भनेर।
Note : ४ महिना मेरो नेपाल बसाईको अनुभब र बुझाईको हिसाबले रास्वपाले एकल बहुमत सजिलै ल्याउछ। जय घण्टी।। 🔔🔔
चुनाब हार्ने मुख्य नेताहरु
झापा ५ - केपी ओली
सर्लाही -४ गगन थापा