इतिहासका विभिन्न कालखण्डमा भएका युगान्तकारी संघर्ष र अााेन्दाेलहरुकाे भावना तथा मर्म काेशी प्रदेश पिटिक्कै थिएन । तर अाज कुन जाेतिशीले चिना बनाउदै छ । हेक्का रहाेस् अनेकता माथि एकताकाे भाैगाेलिक एकता माथिकाे मनाेवैज्ञानिक एकाता निर्विकल्प साँचाे याे हुन सक्दैन ।
कुनै समय आजको सिंगापुर व्रिटीशको पोर्टिड॰ स्टेशन थियो !
देश बनेको थिएन ! जतिबेला नेपाल देश थियो ! आज करिब २५ बर्षको अन्तरालमा सिंगापुर देश बनेर एसियन टाइगर भए !
तर तिमी कांग्रेस कम्युनिष्टले ३२ बर्षमा नेपाल दोस्रोविश्व युद्वताकको हिरोसिमा र नागासाकी वनायौं !
@GokulPBaskota कुनै समय आजको सिंगापुर व्रिटीशको पोर्टिड॰ स्टेशन थियो !
देश बनेको थिएन ! जतिबेला नेपाल देश थियो ! आज करिब २५ बर्षको अन्तरालमा सिंगापुर देश बनेर एसियन टाइगर भए !
तर तिमी कांग्रेस कम्युनिष्टले ३२ बर्षमा नेपाल दोस्रो��िश्व युद्वताकको हिरोसिमा र नागासाकी वनायौं ! तिम्रो विचार खुलित!
आज september -8 दिन
Gen-Z को Anti-Corruption र social media Ban को विरुद्वमा गर्न गइरहेको आन्दोलनलाई हामी दाजु
पुस्ता Millenniels बाट भरपुर साथ र सहयोग छ ।
यसमा विभिन्न बहानामा घुसपैठ हुन सक्छ !
आन्दोलन निस्तेज गरिन सक्छ !
त्यसप्रति सचेत रहेर बढौं !
Wishes you Good luck !
विचार र अभिब्यक्तिको स्वतन्त्रता , सूचनाप्राप्ति र संप्रेशणको हक जस्ता नैसर्गिक अधिकारहरुबाट
नागरिकलाई बंचित गरेर !
सरकारले गर्न खोजेका के हो ?
विज्ञान र प्रविधि , आविस्कार र अन्वेशन
आजको मानवको अभिन्न अंग भइसको छ !
यसलाई कसैले चाहेर पनि मानव सभ्यताबाट अलग गर्न सक्दैनन् !