मेराे चाहाना नजिकिनुमा हाेईन,तिम्रो सम्मान जाेगाउनेमा हुने छ।
तिमी टाढा भय पनि,मेराे बिस्वास तिमिमाथि अडिग रहनेछ।
तिम्रो आँखा काे थकान पढ्ने छु,तिम्रो माैनतामा लुकेकाे कथा सुन्ने छु।
तिमिलाई छुनुभन्दा ठुलाे कुरा,तिमिलाई नटुट्ने बिस्वास दिनु।❤️❤️
आऊ हामी नछाेइ माया गरम❤️
:नाम छैन् , जात छैन् , थर छैन् पिरतीको😌
अरु पनि के के छैन् , घर छैन् पिरतीको 😌
व्यथै किन चिन्ता गर्छौ भोलि कस्ले देखेको छ ,
जे पनि त हुनसक्छ भर छैन् पिरतीको 🤔 🥰