Cij Nepal का सदस्य, रिपोर्टर, मेन्टर Tufan Neupane (कान्तिपुर दैनिक) ले The Howard center for investigative journalism at Arizona Univercity का टीम सहित संसार प्रसिद्ध The IRE (investigative reporters & editors) Award प्राप्त गर्न सफल भएकोमा बधाई ! Well-done @tufanjee 👏🏽💕
Urban areas cover less than 1% of Earth’s land but house over half its population.
Urban ecosystems clean air and water, cool heat islands, support well-being by shielding hazards and offering rest and play, while hosting biodiversity.
More about #GenerationRestoration in cities: https://t.co/Ih78QKfpii
हिजोसम्म केपिओलिको प्यारी छोरी बनेर हिडेकी जस्मिन ओझा एमालेकै निर्दैशनमा २-३ जना अरु बटुलेर सुकुम्बासीलाई उस्काउन पुगेकी रैचिन तर प्राय: सुकुम्बासी भनिएकाहरु नै हुकुमबासि भएपछि सुकुम्बासीको भन्दा बढी हरिबिजोग त यि अभियान्ता भन्नेहरुको पो भएछ त गाँठे।
#झोलेहरुको बिल्कुल नयाँ रुप।
Experts warn that blackbucks currently kept in fenced enclosures may face serious survival risks if released into open habitats. #HimalPress#Society
Can blackbucks in enclosures be called wild? https://t.co/AELYrAVTpa
अहिले तारबारभित्र रहेका कृष्णसारलाई कुनै बेला खुला वातावरणमा छाड्नुपर्दा सिकारी जीव चिन्न नसक्ने र आफ्नो बचाउ गर्न नजान्दा लोप हुने हुन् कि भन्ने चिन्ता विज्ञहरूको छ। @keshavjee24#himalpress
https://t.co/K9ysWJ744V
अहिले प्रि-मनसुनको मौसम छ। यो मौसममा दिउँसोको समयमा हावाहुरी चल्ने, असिनापानी तथा चट्याङ पर्ने संभावना बढी हुन्छ। हावाहुरी चलेका बेला के गर्ने, के नगर्ने ?
(यो सामग्री कृत्रिम बौद्धिकताको सहयोगमा निर्माण गरिएको हो।)
@moha_nepal#NDRRMA#Disaster#DisasterPreparedness#Windstorm
- महामन्त्री अझै पनि मै हुँ भनेर अनधिकृत रूपमा पार्टी कार्यालय आउने, हुल हुज्जत गर्ने र गिरफ्तार हुने अनेकौँ प्रयास गर्ने
- त्यसपछि फेरि पार्टी कार्यालय अगाडि आमरण अनशन बस्ने
स्पष्ट रूपमा अरूबाट परिचालित देखिनेगरि रास्वपामा समस्या खडा गर्न निरन्तर लागिरहेका पार्टीबाट कारबाहीमा समेत परेका मुकुल ढकालका योजनाहरू सारा विफल भएपछि अब उनी भिक्टिम कार्ड खेल्दै हुनुहुन्छ।
प्रेस मिट गरे, साराले गाली गरे।
टिकाराम यात्रीसँग अन्तर्वार्ता गरेर कसलाई के आरोप लगाउँदा जनताले पत्याउँछन् भन्ने सोचेर झुठ माथि झुठ बोले, जग हँसाइ भो, थप गाली खाए। अब मलाई कुट्न आँटे भनेर हल्ला मच्चाउदैछन, स्वर्णिम वाग्ले जस्तो शालीन व्यक्तिले त्यस्तो गर्नु होला भन्ने कुरा मान्छेले पत्याउलान् भन्ने अवस्थामा मुकुल जी पुगेछन। समानुपातिक लगायतका विषयमा पार्टी भित्र निरन्तर संवाद र बहस चलिरहेकै छ।
मुकुलजीले खोजे अनुसार मिडियाले अझै अटेन्सनपनि देला।
अब यसपछिको मुकुलजीको सम्भावित प्लान:
- जिल्ला जिल्ला जाने, यसै गरी अन्ट सन्ट बोल्ने, कुटाई खाने प्रयास गर्ने र भन्ने रविले, स्वर्णिमले मान्छे लगाएर कुटाए।
- कुनै कृत्रिम दुर्घटनाको योजना बनाउने र दोष लगाउन खोज्ने।
- महामन्त्री अझै पनि मै हुँ भनेर अनधिकृत रूपमा पार्टी कार्यालय आउने, हुल हुज्जत गर्ने र गिरफ्तार हुने अनेकौँ प्रयास गर्ने
- त्यसपछि फेरि पार्टी कार्यालय अगाडि आमरण अनसन बस्ने
- अनेकौँ अप्रिय प्रयासहरू गर्ने र दोष पार्टी र नेताहरूलाई लगाउने।
म एक शुभचिन्तकको नाताले मुकुलजीको परिवारलाई उहाँको राम्रो हेरचाह गर्न अनुरोध गर्दछु।
नेपालकाे संरक्षण याेजना र सराेकारवालाहरुकाे भुमिकाबारे मेराे टिप्पणी आजकाे @ekantipur_com दैनिकमा । यसबारे तपाइकाे विचार के छ ?
LINK: https://t.co/3vqaB7V0zi
सानो जिउडाल र ‘क्युट’ अनुहार भएका उनलाई साथीभाइले जहिल्यै ‘गे’ भनेर जिस्काउँथे।आफू ‘स्ट्रेट’ भएको जबाफ दिइरहँदा पनि जिस्काउन छाडेनन्। ९-१० वर्षको उमेरबाट साथीहरूबाट ‘बुली’ हुन थालेका उनले २० वर्षको उमेरसम्म यस्तो समस्या भोगेका रहेछन्।
@sangisht#himalpress
https://t.co/63UDg9i5cW