हामी त्यो समाजमा छौँ; जहाँ मान्छेहरू छल, कपट, यातना, दु:ख, कष्ट अनि धोका मान्छेलाई नै दिन्छन् तर बिडम्बना माफी चाहिँ भगवानसंग माग्छन् ॥
#शुभ_प्रभात#शुभ_दिन ☕️♥️😊
मिहिनेत रास्वपाझैँ गरिरहेको छु, जिन्दगी कांग्रेसझैँ लथालिङ्ग छ। स्थिति एमालेझैँ बिग्रिँदै छ, समस्या हर्कझैँ अड्को थाप्दै छन्, सफलता नेकपाझैँ गुमनाम छ। लाग्छ, अब म पनि मधेशवादी दलझैँ एकाएक हराउने छु।
@ketopast राजनीति र जिन्दगी दुवै अस्थिर छन्, तर परिवर्तनको सम्भावना सधैं बाँकी हुन्छ। 💪
कहिले काँग्रेसझैं अस्तव्यस्त, कहिले एमालेझैं तन्किने — तर अन्ततः पुनर्जागरण पनि आउँछ।
हराउने होइन, इतिहास उल्ट्याउने सोच राखौं। मिहिनेतको फल ढिलो आउला, हराए पनि चिनो त बाँकी रहन्छ। 🌄🙏
मिहिनेत रास्वपाझैँ गरिरहेको छु, जिन्दगी कांग्रेसझैँ लथालिङ्ग छ। स्थिति एमालेझैँ बिग्रिँदै छ, समस्या हर्कझैँ अड्को थाप्दै छन्, सफलता नेकपाझैँ गुमनाम छ। लाग्छ, अब म पनि मधेशवादी दलझैँ एकाएक हराउने छु।
चुनाब जित्दैन भन्थे- जित्यो
त्यसपछि
रास्वपाले संसदिय दलको नेता बनाउदैन भन्न थाले - बनायो
अब असफल प्रम हुन्छ भन्न थालेछन्।
यस्ता मनगढन्ते कुरा अन्दाज गर्दै टाउको दुखाउनु के रहर लाग्ने हो लास दास र कब्जाहरुलाइ।😂😂
आफुसग जम्मै खनतलासी गर्दा पनि १/१ सय का दुई बटा नोट मात्रै भेटिएकाले नया बन्ने सर्खारलाई तुरुन्तै ५०० र १००० का नोट मा प्रतिबन्ध लगाऊन जोडदार माग गर्चु।