मानिस भएर जन्म लिनु मेरो भाग्य हो,
तपाईसँग जोडिन पाउनु मेरो सौभाग्य हो
र तपाईसँग केही सिक्न पाउनु चै मेरो पनि अहोभाग्य हो !!!!
थ्यांकु फर फलोइङ एभ्रिवान .
काठमाडौँमा २७.५ किमी मेट्रो रेल निर्माण गर्नका लागि रेल विभागले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गर्ने तयारी सुरु गरेको छ भने यसको लागी अन्तर्राष्ट्रिय परामर्शदाता माग गरेको छ ।