फेसबुकको 'Terms and Condition'मा थपक्क 'I agree' मा ल्याप्चे हानेर देशको डेटा अमेरिकनलाई बेच्न हुन्न भन्दै तेल भिसाकालागि हाम्रो फुटपाथ मिचेको त्यो महाराजगंजको दूतावासअघि लाइन बस्ने तोरीको देश हो, नेपाल। बुद्ध यत्तिकै विदेश पलायन भएका थिएनन् के, विद्वान नेपाली दाजु!😡
I’m on my way to completing From Poverty to Prosperity: Understanding Economic Development online with @edXOnline. What are you spending your time learning? https://t.co/aOHB9ZKg3J