गोपाल पराजुलीले कति पटक कति श्रीमती बिहे गरे भन्दै बहस गर्नु को कुनै अर्थ छैन?
बहस त त्यहाँ गर्न जरुरी छ!ताकि न्यायको लागि प्रयोग गरिने अदालत कसको बलमा दुसित बन्दैछ!बहस यता जरुरी छ?
संघियता चाहियो,सात प्रदेश बनायौ,चुनाव भयो प्रदेश/प्रदेशको तर सफथ ग्रहण काठमाडौमा रे,लाज पनि लजाएरै टाउको निहुराए होला । प्रदेशक��� माननीय सदस्य ज्यूहरू काठमाडौमा हुने सफथ ग्रहण सामुहिक बहिष्कार गरेर जनताको विचमा जानुस। जनतासंग सफथ खानुस,प्रदेशको केन्द्र पनि आफै जनताको विचबाट छानुस।