म
गन्तव्य बाटै
हिँडेको मान्छु हुँ
मेरो बाटोहरुको
कुनै लक्ष्य छैन
म-संगको सहयात्रा
कठीन पर्नेछ तिमीलाई
बेला छ- ढिलो भएको छैन
तिमी पाईला मोड्न सक्छौ !
म चाहान्छु
कुनै शिखरमा देख्न
तिमीलाई
म मुसाफिर, कुहीरो भित्रको
काग भए-पन...
तिमी ईन्द्रेनीमा नजर आउनु!!
जीवन यस्तो दोबाटोमा रुमालिरहेको छ
एकातर्फ सपना ,आकंक्षा र रहरका अग्ला पहाड छन् भने,
अर्कोतर्फ जिम्मेवारी ,कर्तव्य र बाध्यताले भरिएको मलिन मुहार ।
शुभ बिहानी
घरभाडा कर तिर्न दाँतबाट पसिना आउने अनि पत्रकारलाई कोठा भाडामा नदिनु भन्ने महामहिम पिशाच आत्माले पनि लाइक ठोकेछ सुमन भाइ @Kaanchhi11 https://t.co/AxdXvDeTNk