धिक्कार होस्, नेताहरुलाई कुर्सिको छटपटी कस्तो ? छी.. छी
नयाँलाई कम्तिमा 2 वटा बजेटमा काम गर्न देउन अनि बोल्दा राम्रो होला कि? नयाँलाई सहयोग गर्नु नी अहिले, सकेनन् भने त आइहाल्छ नी!
नेपालका आदिवासी जनजातिमध्ये सबैभन्दा ठूलो समुदाय, मगर समुदायको गौरवपूर्ण दिन।
नेपाल एकीकरणद��खि राजनीतिक र सामाजिक रूपान्तरणसम्म, मगर समुदायको योगदान अमूल्य छ!
राष्ट्रिय मगर दिवसको अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको शुभकामना।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रव��्त्रावृता।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता।
सा ��ां पातु सरस्वती भगवती निःशेषजाड्यापहा।
सरस्वती पूजा र बसन्त पन्चमीको सबैमा शुभकामना।🙏
Studying abroad is a big dream.
Being prepared makes it stress-free. ✈️
𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐇𝐞𝐚𝐥𝐭𝐡 𝐏𝐥𝐮𝐬 𝐁𝐞𝐧𝐞𝐟𝐢𝐭— because your safety matters.
☎️ 01-4542263, 9820115354, 9820115352
📧 [email protected]
🌐 https://t.co/rWksZAsurf