१.कला हुनेले tik tok चलाउने
२.गला हुनेले smule चलाउने
३.बिचार हुनेले twitter चलाउने
४.अनुहार हुनेले facebook चलाउने
५. रुप हुने instagram चलाउने
६.केही नहुनेले हलो चलाउने।टन्न तरकारी, फलफुल, अन्न उत्पादन गर्ने अनि माथिको १ देखि ५ नम्बर सम्मका लाई बेचेर पैसा कमाउने।🤔😜
नेपाली नवबर्षको २०८० को पावन अवसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आफन्तजन, इष्टमित्र तथा साथीहरुमा हार्दिक मंगलमय शुभकामना।।।💐💐💐
बालेनले के चिज खाएछन?र यस्तो #अमर्यादित टिप्पणी पोष्ट गर्न पुगे!आफ्ना गन्यमान्य नेताहरुलाई #सिस्डोलमा_डम्प गर्नुपर्छ पो भन्छन।यही शासन प्रणाली अन्तर्गत चुनाब जितेर आफ्नो रासन पानीको जोहो गरे।अहिले यही प्रणालीको धज्जी उडाउंदै छ्न।आशा गरौं!यिनी झ्याप भएको बेलामा यस्तो पोष्ट गरेछन्।