मुक्तिनाथ मन्दिर परिसरमा नवनिर्मित स्वामिनारायण स्मारक । अठारौँ शताब्दीको अन्त्यतिर स्वामिनारायण (नीलकण्ठ वर्णीं)ले मुक्तिनाथमा तपस्या गरेको विश्वास गरिन्छ
२ तिहाईको शक्तिशाली बालेन सरकार व्यवसायीसँग घुँडा टेको रे नि त ?
वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) अब व्यवसायीले सामान गोदाममा पुर्याएपछि आफैँले लेख्न पाउने ।
मूल्यमा मनोमानी गरेर उपभोक्ताबाट बढी मूल्य असुल्न पल्केकालाई राहत ।
धन्यवाद बालेन @ShahBalen सरकार
संसदलाई बेवास्ता गर्दै बालेन @PM_nepal_@ShahBalen सरकार
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सहकारी सम्बन्धी अध्यादेश ल्याउन सिफारिसका लागि शीतल निवास पुग्यो ।
१६. श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव
सुन ८० तोला
चाँदी १५० तोला
नगद ७० लाख
नोट: अधिकांशले प्राप्तिको स्रोतमा व्यवसाय, रोजगारी, पैतृक सम्पत्ति र स्वआर्जन उल्लेख गरेका छन्।
१. प्रधानमन्त्री वालेन्द्र शाह
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको ब्याङ्क खातामा एक करोड ४६ लाख रुपैयाँ नगद मौज्दात छ। उनले फेसबुक, युट्युब, टिकटक, स्पटिफाई र आईट्युन्सलाई उक्त रकमको प्राप्तिको स्रोत भनेका छन्।
१५. उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव
काठमाण्डूमा एउटा घर र तीन ठाउँमा जग्गा
सुन १८० तोला, चाँदी २ किलो
हिरा दुई सेट
बचत १० लाख रुपैयाँ
ऋण १ करोड ६१ लाख रुपैयाँ
३ करोड ३८ लाख रुपैयाँ मूल्य बराबरको शेअर