अलिकति आत्मिय|अलिकति मित्रवत्|अलिकति गुनि|अलिकति सभ्य|अलिकति इमान्दार |अलिकति प्रेमिल|अलिकति दानी|अलिकति रमाईलो! धेरै अलिकति मिलेर पुर्ण वन्ने प्रयास गरेको छु !
राष्ट्रिय गहना जमैकाबाट भागेर १ महिना अमेरिकामा लुकेर बसेका हैनन्? पछि इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी हुँदा नेपाल फर्किएका उनको विश्वसनीयता संदिग्ध देखिन्न र? यस्तोमा कुन चाहिँ देशले भिजा दिन्छ के? अर्को, अरू कुरा जे-जे भए पनि युएसले लागुऔषध, अवैध हतियार, मानव तस्करी र महिला
वाह! लोकतंत्र
३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेदै नहेरी व्यवस्थापनको हवाला दिंदै प्रसारण नगरिने जानकारी AP1HD बाट प्राप्त भएकोले, खेदपुर्ण रुपमा संपूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु।
आजको कार्यक्रम
Sajhakatha youtube channel @ 8pm
#सुचनाकोहक
एअरपोर्ट चीनले बनाउँछ, सडक भारतले बनाउँछ, स्कुलको छानो युरोपियन युनियनले हाल्छ, हात धुने साबुन विश्व स्वास्थ संगठनले दिन्छ, वर्षमा अर्बौं रेमिट्यान्स आउँछ, वर्षमा खर्बौं सार्वजनिक ऋण लिईन्छ, जनतालाई च्यापेर कर लिएको छ, त्यैपनि देश विश्वमै गरिब बन्यो।
कसको खल्तीमा पैसा जान्छ?
मेरो छोटो टिप्पणी :
समाजमा एकतमासको आक्रोश छ अहिले । किन हो मान्छेहरू रिसाएका छन् । चिया पसलदेखि मोबाइलको भित्तोसम्म । अझ राजनीतिको संस्थापनसँग त झन् धेरै रिसाएका छन् मान्छे । यो मेसोमा भएको उपचुनावमा रवि लामिछाने र उनको दलले बाजी नै मार्यो ।
https://t.co/eDBRzOE9FF
राजा हटाएर मै राजा बन्छु, यि जनतालाई नमरुन्जेल लुटेर खान्छु भनेर पल्केका बिरालोहरुलाई ठिक्क पर्यो भन्न चाहन्छु। अब तिमिहरुको दुइवटामात्र विकल्प छ कि सुध्रीने कि सक्किने। सुध्रिनु त तिमिहरुको रगतमै छैन , यसरी नै सकिदै जानू फटाहाहरू। cp
तनहुँका निराधार हल्लाबारे👇
स्वर्णिम वाग्लेले सर्वेन्द्र खनाललाई भेटेकै छैनन्। न कुनै बुथ प्रतिनिधिका लागि याचना नै गरेका छन्। त्यहाँ स्वर्णिम वाग्लेका लागि बुथ प्रतिनिधि नै पाएनन् भन्ने हल्ला निराधार र कपोकल्पित हो। cp