An #entrepreneur..
i believe in the power of ideas. Believe in impossible and remove them for forever.......views my own. #RTs mean something interesting to me.
date expired maanchhe lai kati bolna lagako k mama ji ! ini haru etinai jaane thiya bhane desh ko haalat esto kina vayo ta ? desh banauna ek jana enough hoina ra....#NASLABADI
@brb1954 एक वर्ष पनि पुगेको छैन के को रुवावासी हो ? एउटा मधेसीको छोरो एउटा जनजातीको छोरो ले देश राम्ररी चलाउन खोज्यो हाम्रो भाग खोस्यो जस्तो लाग्या होला हैन ? #नश्लवादीहरु
रास्वपा–बालेन सरकार आएपछि राजनीत��क नेताहरू, न्यायाधीशहरू, प्रहरी, कर्मचारी, माफिया, बिचौलिया र मिडियाकर्मीहरूको वास्तविक रूप उदाङ्गिएको अवस्था छ। तर मूल कुरा कति जनाले सजाय पाउँछन् अथवा जेल जान्छन् भन्ने हो !!