आज विहानको ##चियागफ मा BBC का मेरा सहकर्मी सुमन दाइको बुवा, प्रतिष्ठित गीतकार किरण खरेलको पनि आशिर्वाद लिन पाएँ। मन प्रशन्न भयो। चुनाव चिह्न: #हलो, #विचारभन्दामाथिदेश
काठमाडौँ क्षेत्र नं १ का लागि सम्पर्क नम्बर: 9851183271
यो झोलाले एक होईन, अनेक आम निर्वाचनका समाचार बोकेको छ ! झोलाले बिश्राम लिए पनि समयले कहाॅ बिश्राम लिन्छ र ? फेरी निर्वाचनको मौसम आएको छ। सफलताको शुभकामना !
कुनैपनि महिलाको सबैभन्दा ठुलो चाहाना विवाहभन्दा आमा बन्नु हो, असाध्यै भावुक बनायो ! #My all time favourite & Respected Person.@mkoirala😘❤️😍🙏😍❤️😘🙏😍😍😍🇳🇵🇳🇵
कहीं आफ्नो हेराइमा अन्धो भयौ कि
अहङ्कारको ज्वाला भित्र आफै जल्यौ कि।(चलचित्र जीवन रेखाको गीत) अहङ्कारले कहिल्यै कसैको भलो भएको छैन भलो हुने पनि छैन। शान्तिपूर्ण समाधान खोज्न एक मिनेट पनि ढिलो नगरौं।आँसु धेरै बगी सक्यो।
आफ्नै आँखाबाट झर्ने काम नगरौं।
तीस बर्ष भन्दा बढी भयो @RabindraMishra रवीन्द्र मिश्रलाई चिनेको। उसको आँखामा नेपाल र नेपालीको सुन्दर भविष्यको सपना सल्बलाएको देखेको। उ अलि अस्थिर होला , महत्त्वाकांक्षी पनि होला। तर देशप्रेम र देशभक्तिमा उसलाई जित्न सक्ने कमै मानिस होलान्।