नेपाल सरकारले जेनजी आन्दो'लनका घाइतेहरूको सम्पूर्ण उपचार खर्च व्यहोर्ने र थप उपचारका लागि भारत पठाउनुपर्ने घाइतेहरूको प्रक्रिया भइरहेको र उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएको छ, as per Health Minister Nisha Mehta. #News
यस्तो सम्मेलनमा प्रहरीसम्बन्धी विषयहरूमा छलफल हुने, अपराध अनुसन्धान र नियन्त्रणलगायतका विषयमा छलफल हुने भएकाले प्रहरी कर्मचारीहरू नै सहभागी हुँदैआएका छन् ।
#onlinekhabar
https://t.co/YrFJpZt49A
इनम प्रकरणमा धोती खुस्केर भ्वाङ्ग परेको कट्टु उदाङ्गो भए पछि अब सुल्फे र खराने ग्याङ्गले अर्को फण्डा भाइरल गराउछन ।
ठूलो दुर्घटना नहोस ।
मरिसकेर सड्न लागेको लास औसाहा पर्न दिनु भन्दा गाड्नु, जलाउनु राम्रो ।
पढाइ, लेखाइ, योग्यता भन्दा ठूलो अम्मल हो ।
नशेडिले नशाको सुरमा सहि गलत, राम्रो नराम्रो देख्न सक्दैन .......
नशामा रल्लिए पछि उ आफुलाइ राजा सम्झन्छ र भन्छ .....
"वल्लो बाटो पनि मेरो, पल्लो बाटो पनि मेरो !"
@RONBupdates ला !! रुटिने तेरो जागिर जाने भो । तैले पनि कुनै बिहान देख्न नपाउने भईश । आको मात्र लेख, गाको नलेख, ...... मोल्न नछाड, क्षणिक आवेगमा नआइज ।