नेपालले धेरै ठाउमा भारतको भुमी मिचेको ,ठगी मुद्दामा जेल पर्दा नरेन्द्रेश्वरको भाकल गर्नु पर्ने,राष्ट्रीयताको परिभाषा भनेको भारतको बिरोध जस्ता दिब्य ज्ञान प्राप्त हुँदा अरूलाई झोले भन्दई आफू घन्टेको बोरा बोक्न पुगेका भेडा महोदयलाईहरू कती गौरब लाग्दै होला😛
सभापती गगनले हिजो एउटा कुरा भन्देको भए हुन्थ्यो .. रबि लामिछाने सहकारी ठग हुन या होइनन ? तपाइंले गरेका सन्यास लिने दिने कुरा त सोझा जनताले बिर्सीनै सके ..😆
‘दलका नेतालाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने चलखेल हुनसक्छ’(भुत पूर्ब जेन्जी )...आरू घाटको मास्टरलाई सबै था छ बेला बेला Question Out गर्छ सोझो मास्टर जो छ ....
हुल-हुज्जतको टिपेक्सले आफ्नो कालो बिगत मेट्न सकिन्छ ? मेटाउने प्रयास गर्नु जान्ने महाशयको गल्ती नभै चातुर्यता हो ! यो गर्दा सके महान भइन्छ ! नसके प्रयोग भएका टिपेक्सहरू सकिने त हो !! कसको के? जान्छ ?
एकादेशका कलकारखानाहरू जस्तै यी सामुदायिक विद्यालयहरू बिक्री हुने भा सिधै पैसो आंउदो हो !! त्यसपछि त न रहे बांस न बजे बांसुरी !! को शिक्षक!! के को आन्दोलन !! देश पनि ब्ययभारमुक्त !! उप-प्रधान महोदयको तर्क पनि सय किलो बराबर लाग्छ !!!
हे शिक्षा नीति बनाउने मनुवाहरू!! के यो देशमा नेताका / कर्मचारीका /प्रहरीका/ सेनाका छोरा छोरीले चाहिँ सामुदायिक स्कूलमा पढ्नु पर्दैन ? जो हाम्रो राज्यकोषबाट पालिएका छ्न !! मनोबल बढाएर राख्नु पर्ने महत्वपुर्ण पेशालाइ अपमान किन ? शिक्षक आन्दोलन सफल होस ..शुभकामना 🙏🙏