राप्रपा नेपालको चुनाव चिन्ह "तिर"
सनातन संस्कृति एवं पौराणिक मान्यतामा "तिर" लाई शक्ति, बहादुरी र लगनशीलताको प्रतिक मानिन्छ । अहिले हामीलाई चाहिएको त्यहि हो ।
"तिर" मा प्राप्त हुने प्रत्येक मत सकारात्मक परिवर्तनको आधार हुनेछ
फेरि भन्छु- पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौ।