फुटानीचोकबाट थोरै अघि बढ्नु भएपछि तपाईं व्याङ्गडाँडामा पुग्नु हुन्छ। त्यहाँ एउटा ट्युसन सेन्टरसँग मिलेर नेपाल सरकारले तपाईंलाई कृतिम बुद्धिमता तालिम दिइरहेको छ। कृतिमनै भएपनि बुद्धिमतापनि थपिने, व्यङ्गको पनि मज्जा, अनि फुटानी लाउने कुरा त छँदै छ।
झर्ने होइन त झापा यसपालि?
Heartbreaking! Jan Adarsha Sec. School Gr-9 student Pabitra Baskota lost both parents in separate incidents amid severe financial hardship. Overcome with grief, she performed her mother’s last rites herself, defying traditional norms in an act of remarkable courage and resilience
Summer break is perfect time for an amazing book!
I just read “The Myth of Mars” by Prabhu Poudel and it’s fantastic. A brilliant blend of gripping sci-fi & realistic science.
Highly recommend grabbing a copy on Amazon. You’re going to love it!
Well done, author! #TheMythOfMars
If space feels unusually quiet today… you’re not imagining it. We’ve brought all the noise down here for some real, face-to-face conversations. @Nepalipost#texas
Excited for a joyful New Year outing packed with fun games, great music and food, and beautiful heart to heart moments with amazing people. Truly wonderful!
Happy New Year 2083 Bikram Sambat! 🥳”
ढाईकोरी उमेर ढल्किसक्यो। जानेको र गरेको त्यही राजनीति मात्रै। वर्षैभरि हरेकदिन बिहानदेखि बेलुकासम्म पार्टी, संगठन, जनता र समाजसेवा भन्दै गाउँगाउँ दौडिरह्यौ, तर आफ्नै घरपरिवारलाई दिने समय कहिल्यै भएन। बल्लतल्ल टिकट पाएर चुनाव लड्यौ, त्यो पनि जनताले पत्याएनन् र जमानत नै जफत भयो।
निर्वाचनको परिणाम आउँदै गर्दा जितको उत्सव र जित्नेहरूको चर्चा पछि गरौँला, अहिलेलाई चाहिँ हाम्रो वरिपरि जिम्मेवारी बोध गर्ने कोही कुनै दुर्लभ पात्रहरू छन् भने तिनलाई पहिचान गरेर जान दिऔं।
जनताले निर्वाचन मार्फत गरेको तिरस्कारलाई बुझेर कसैले यदि पार्टी नेतृत्वबाट नैतिकताको आधारमा राजीनामा दिन्छ भने, उसलाई गाली गरेर होइन, सम्मानका साथ बिदाइ गरौँ। राजनीतिमा नैतिकताको खडेरी परेको बेला हारको जिम्मेवारी लिनु पनि एउटा ठूलो साहस हो।
सन्दर्भ: शिवरात्रि र प्रणय दिवस।
शिव 'मौन' हुन्, प्रणय 'अभिव्यक्ति'
शिव 'अदृश्य' हुन्, प्रणय 'उत्सव'
शिव आफूभित्र हराउनु हो, प्रणय अर्कामा समाहित हुनु
यी दुई विपरीत किनाराको सन्तुलन नै वास्तविक जीवन रहेछ। शिवको जस्तो शान्ति र प्रणयको जस्तो न्यानोपन सबैमा मिलोस्। शुभकामना!🙏
आज राति नेताज्यू आएर फुटानी लगाउनु भएछ। यसो फुर्सदमा तपाईं पनि हाम्रो गाउँको "फुटानी चोक" मा आएर दुई चार मान्छेका अगाडि फुटानी लगाउन सक्नु हुन्छ है। 😁😁
तत्काल परिणाम खोज्ने हाम्रो राजनीतिक संस्कार, व्यक्तिकेन्द्रित हिरोगिरी र लोकप्रियतावादले दीर्घकालीन समाधान दिन सक्दैन। अहिले आवश्यक छ—भावनाभन्दा माथि उठेको विवेक, समावेशी सोच र उत्तरदायी नेतृत्व। जुन कुरा आम नागरिकको सचेत, विवेकशील र सुझबुझपूर्ण मतदानबाट मात्र सम्भव हुन्छ। 🙏
अहिले सञ्जालमा बालेन भन्दै हल्ला गर्ने अधिकांश अमेरिकन नेपालीहरू, हिजो ट्रम्प भनेर चिच्याउनेहरू नै रहेछन्, जो आज पछुताउँदै बसेका छन्। मागाको नाममा आप्रवासीमाथिको बर्बरता होस् या राजधानीका सडकहरूबाट श्रमिक लखेट्ने कुरा होस्, दुवै अतिवाद नै हुन् र जसको नतिजा एउटै हो-पीडा र केअस।