अरूमाथि व्यङ्ग्य कसेपनि हिजो प्रधान न्यायाधीश पद अस्वीकार गर्ने कानून/न्याय क्षेत्रका धरोहर सबैका लागि सम्मानित व्यक्तित्व ९४ वर्षीय वयोवृद्ध कृष्ण प्रसाद भण्डारीप्रति व्यङ्ग्य नगरिदिनु भएको भए हुने ! प्रमले आफ्नै उचाइ त घटाउनु भएन ?
कुलमान, रवि, धुर्मुस,गाेविन्द केसि अादिलाइ नेता मन्त्री बन्न सुझाव दिनेहरु बुझ जस्काे जुन क्षेत्रमा ज्ञान छ त्यहि काम गर्ने हाे लुडाे खेल्दा धेरै छक्का अायाे भनेर क्रिकेट खेल्ने हाेइन😀
प्रोमोट लिस्टमा नाम टिपाउने बेला यस्तरि आउछन मान्छे हरु जसरि म फ्रि मा लड्डु बाढिराको छु,, जब प्रोमोट लिस्ट निकाल्छु यसरि भाग्छन जस्तो कि अघि बाढेको लड्डुको पैसा माग्छु 😟 आखिर यसा क्यु??
कतिपय पार्टीका शीर्ष नेताका भाषण सुन्दा तिनले फेरिफेरि कहिल्यै भाषण नगरिदिए हुन्थ्यो जस्तो लाग्छ । न बोलीमा कुनै आकर्षण छ, न प्रभावशाली वक्तृत्वकला छ, न कुनै भाषणमा गुदी छ, न भाषणमा बोलिएका कुरा अर्थपूर्ण छन्, न त जनतामा प्रभाव पार्न सक्ने अपिलिङ क्षमता नै छ । हरे शिव !!!
प्रधानमन्त्री बाचाल् छन, झुठो बोल्दा पनि आत्मबिश्वास ले बोल्नसक्नुपर्छ भन्ने कुरा सिकाइ हुन्छ!
भारतीय प्रम नरेन्द्र मोदिको अक्षय कुमार सङ्गको अन्तर्वाताकै शैलिमा आयको स्रुती मधुर अन्तर्वाता हेरेपछी यती भनियो, भारत प्रम को रुपमा खड्ग प्रशाद ओली नै चाहन्छ!
धेरै महिला दिदीबहिनीहरूको एउटा पुरातन साझा समस्या अझै राम्ररी हल भएको छैन.
जब कुनै महिला बुहारी बनेर आउँछिन् उनलाई 'आफ्नी सासू खराब छिन्' भन्ने लाग्छ. अनि जब पछि उनी आफै सासू हुन्छिन त्यतिखेर फेरि 'आफ्नी बुहारी खराब छिन्' भन्ने लाग्छ.
*यही एउटा भ्रमले उनलाई जीवनभर पिरोलिरहन्छ ।😂
१) प्रतिनिधि सभाको सिट संख्या प्रत्यक्ष निर्वाचित १६५ मात्र कायम गर्ने
२) रास्ट्रीय सभालाई पुर्ण समानुपातिक गर्ने
३) संघीयता खारेज गर्ने
४) प्रदेशको अधिकार स्थानिय तहलाई दिने
५) हत्यारा र भ्रष्टाचारीले कहिले चुनाव लडन नपाउने व्यबस्था गर्ने
@kpsharmaoli