As a Economic & financial Journalist I tried to know with Chhotelal Rauniyar about Nepal's Stock market next move after Rsp victory win
https://t.co/nN8gOeuWOd
अब रुसीहरु अमेरिकीहरुसँग डराउनुपर्दैन, बरु युरोपेली नेता डराउनुपर्ने अवस्था आउन सक्छ । जे होस् अमेरिकी राष्ट्रपतिमा ट्रम्प जितेपछि रुस र चीनलाई हाइसञ्चो भएको हुन सक्छ । तथापी, अमेरिकाको ध्यान विश्व जगतमा नभई चीनमा मोड्नुपर्ने ट्रम्पका विगतका अभिव्यक्तीहरुले चीनलाई भारी पर्न सक्छ
दोस्रो विश्वयुद्धपछि अमेरिका विश्वको नेता बन्न जुन स्तरमा लाग्यो र झण्डै १०० वर्षसम्म विश्वमा आफ्नो इच्छाअनुसार शासन गर्यो । अब त्यो शासन व्यवस्था र शक्तिशाली राष्ट्रको छवि विस्तारै धुमिल बन्दै जानेछ । अब चीनले अमेरिकाको दबदबा हटाउन थप मेहनेत गर्नुपर्दैन, कुनै युद्ध लड्नुपर्दैन ।