हेर्नुस् निगमले गन्तव्य हुँदाहुँदै कसरी जहाज नउडाइ राखेकोछ । गन्तव्य नभएको भन्दै ५ जहाजलाई ८ ठाउँमा साताको ४० उडान गर्दछ । तर, ती ८ गन्तव्यबाट नेपालमा साताको २१० उडान हुन्छन् । ती जहाजको व्यवसाय नघटाउन निगमले उडान नगरेको हो । नत्र, २१० उडानको ठाउँमा निगमले सजिलै उडान बढाउन सक्छ
@Bipendraa यी मान्छे एक ताका पत्रकार पनि भए जस्तो लागेको थियो, इमेजकी कता जागिर खान्थे क्यार अनि मन्त्रीको कुर्सीमा पुगेपछि बिचारलाई त्यहि बसिरहने हुतहुत भएर अहिले बर्बरता गर्दैरहिछन ।
आजको दृश्यले आखामा आशु धेरै पतक भरियो, मन पनि त्यसैगरी भारी छ । हिजो रेशम चौधरीको जस्तै गरी यी रमेश लेखक नामका पशुलाई जेल कोच्न पाए ती आत्माहरुले शान्ती पाउने थिएकी ? ? ?
लेखाइ निश्चय नै अलि लामो भएको छ। तर कुरा प्रष्टताका साथ राखिदिन जरुरी थियो। नत्र विश्वसनीय हुने थिएन।
धेरैले कान्तिपुर पढ्छन् तर मैले अलि समयदेखि कान्त��पुरलाई नै पढ्दैछु। सत्तासँग प्रमुख मिडियाको लसपस र तालमेल निकै नै बढेको पाएँ।
नलेख्या कुरा धेरै छन्…. https://t.co/OcjeJhBBr0
Public holiday in Norway
New Year's Day
Easter Monday (the day after Easter Sunday)
May 1st – Labor Day
May 17th – National Day (Constitution Day)
Ascension Day
Pentecost Monday (the day after Penntecost
Christmas Eve
Christmas Day
Boxing Day (December 26)
New Year's Eve
https://t.co/2wzChPrGQa को कारनले पद खुस्किए पनि रबिले https://t.co/J2ERI1RugH को जसरी लेखे आफुले केहि नभन्ने भनिदिए, यो सुन्दा पत्रकारिता मा बकाउ पनि रहेको अनुमान लगाउन गारो छैन । बधाई @kpdhungana दाई ।