Those saying Nepal doesn’t need Indian tourists completely ignore the reality. Indians contribute around 40% to Nepal’s tourism. I have witnessed Hindi notice boards in Switzerland as well. It’s true that we have to find ways to mange them better.
@ksirnepal If an Indian man speaks to me in Hindi I simply continue. However if I need to initiate a conversation I start in English. I don’t take it too seriously. Whole Brazil speaks Portuguese and Argentina speaks Spanish.
@draiai_ एक प्लेट म म र दामी चिया खाको भए ३०० को हाराहारीमा उम्कन्थ्यो। टूना र्याप र सिनामन हनी आइसड् लाते लुडाएपछी यति त पर्ने भयो नि। बिदेशमा घिरौला किलोको ३० डलर पर्छ, अब रोएर भयो!!
सरकारी बिज्ञापन नपाउने झोंकमा पत्रिकाहरूले सुकुम्बासीको समाचार सरकार बिरुद्ध यसरी उछालीराखेका छन् कि उनीहरू पहिले ३ तारे ५ तारे होटल सरहको सुबिधामा बस्थे। खासमा त यिनीहरू ९९% पार्टीका खेताला र साहुका हली हुन् जसलाई देशमा बहुमतको शक्तिशाली सरकार बनेको स्वीकार्न गार्हो भईराखेको छ।
@me_pragyan@atmiya_nepali ए २ तिहाईको सरकार त अघिकाले नियुक्ति गरेका झोले, तुम्बेको गाईजात्रा टुलुटुलु हेरेर बस्न बनेको हो। चुनाव त भांडाकुटीको खेल थियो। सुकुम्बासी हटाउन नपाउने, विश्वबिद्यालय चलाउन नपाउने, राजदूत फिर्ता बोलाउन नपाउने!! नयाँ सरकार बनभो�� खान बनेको हो?
@prakashlpc@basantaplp त्यो काँग्रेस, माओवादी र एमालेलाई मात्र प्रयोग गर्न हो। अरुले संबिधानले दिएको अधिकार खोजेर पाईन्छ! सरकारी बिज्ञापन बन्द गर्ने सरकारले त्यस्तो गर्न पाऊँछ!!
सरकार नजान्ने, बाँकी सबै जान्ने। सरकारी बिज्ञापन नपाए १ हप्ता आफ्नो ४ पान्ने पत्रिका चलाउन नसक्ने, कर्मचारीला��� तलब खुवाउन नसक्ने पत्रिकाहरू सबै भन्दा धेरै जान्ने। आफ्नो कार्यकालमा ऑफु बाहेक सोच्न नभ्याउने, माखो मार्न नसक्ने नेता कर्मचारी अझ बढी जान्ने।
खाली चौरमा ट्रायल लिएर ड्राईभीङ लाइसेन्स दिने तरीका फेर्ने बेला भएन र! लाइसेन्स लिएका आधालाई सवारी लिएर सडकमा निस्कीने आँट छैन। बर्षौं सवा��ी चलाएकालाई सामान्य ट्राफिक नियमको सम्म ज्ञान छैन। सडकलाई सुरक्षित बनाउन धेरै ढिलो भईसक्यो।
@RaameshKoirala@44_22BR संसारकै धनी मध्येको देशमा पनि चिप्स नभएको लाइसेंस दिंदा रहेछन्। त्यो पहेलो चिप्स भीत्र सुन हुन्छ भनेर गफ लगाईदिएछन् कि क्या हो! नत्र त्यत्रो बिधी चिप्समोह केलाई हो के!
@ghimirelp@retwit_again@BalenShaha भोट हाल्नेले चिनीहाले त अब बुढेसकालमा हजुरले किन दु:ख बेसाईरहनु पर्यो र!! तर सात समुद्रपारीको चिन्ने देशकै नचिन्ने चाही समस्याको कुरा भो।