म क्रमशः X बाट टाढिँदै गइरहेको भान हुँदैछ। कत्ति दिन केही लेखेन भनेपनि हात चिलाउँदैन ।
कत्ति दिन स्पेसमा बोलेन भने पनि मुख चिलाउँदैन।
कत्ति दिन कतिपय साथीहरूको डिएम आएन भनेपनि खसखस हुँदैन ........ भनेपछि म एक्सको लतबाट क्रमशः मुक्त हुन थालेँछु ।
के गरुँ, जाउँ कि यतै बसु?🤪
गाँड देखिको बल लगाए पनि वामपन्थी भाश्य दुनियाँ बाट हट्दैन गोल्डेन जी। असमान वितरणको वैश्य युगमा यो झन सान्दर्भिक छ ।भलै आफूलाई वामपन्थी भनिने केही चुतिया तिम्रा गल्ली विचरण गर्लान
जाँचपासमा गडवढी, रसुवा भन्सार प्रमुख पनि तानिए
-सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले सवारी आयात गर्दा फर्जी ‘डकुमेन्ट’ पेस गरिएको सूचनाका आधारमा कोरलाबाट जाँचपास भएका ७७४ र रसुवाबाट २ वटा सवारीसाधन नियन्त्रणमा लिइएको बताए ।
https://t.co/u2KwUkj8qz
होल्डिङ सेन्टरमा बिरामी हुन् या बच्चा सबैलाई एकै खालको खाना दिइन्छ। प्राय दालभात र आलुको तरकारी नै हुन्थ्यो। त्यहाँ रहेकाहरूको स्वास्थ्य अवस्थाको आधारमा खाना दिइँदैन। https://t.co/Zhu2hro8uq
रामराज्य !!!
प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज गरेर `चेनअफ कमाण्ड तोडेको` आरोपमा सचिव कृष्णहरी पुस्करलाई निवासबाट राती नै पक्राउ गरी प्रहरी चौकी लैजाने र केराकार गरेर छाडि दिने काम भएछ।
भारतले मिचेको भूमि फिर्ता माग्नुको सट्टा नेपालले पनि भारतको भूमि मिचेको छ भनेर राष्ट्रघाती अभिव्यक्ति दिने बालेन्द्र साह र संसदमा प्रस्तुत आर्थिक विधेयकमा अनधिकृत रूपमा करका दरमा हेरफेर गर्ने स्वर्णिम वाग्लेलाई पदमा बस्ने कुनै नैतिक अधिकार छैन तर नैतिकता पो कहाँ खोज्ने होला?