Wish you a very very Happy new year 2080 -
नव वर्ष २०८० को शुभ अवसरमा सुख, शान्ति, सम्बृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना !!!!
@Yogesh_koirala9 झ्याक्ने हरु आज सम्म न्वारान नगर्दा सम्म नाम राख भनेर आन्दोलन गर्न सक्दैन्न अहिले असोतसो नाम राख्यो बिरोध गर्छन,,, यत्रो ५ बर्ष सम्म नाम राख भनेर कराउन नसक्ने, अहिले हल्ला मात्र