लुक्ने, डराउने, भाग्ने भनेको गलत गर्नेले हो सत्यबाट डगनमगाउनेहरुले त हाक्काहाक्की जीवन जिउने हो, चुनौतीको सामना गर्ने हो !!!
#शुभप्रभात्#शुभदिनको_कामना
मैले आर्को कुना पल्तेर हेरे याद तिमी त्याता पनि आऊछौ
सिरानीले बोल्न सके भन्ने थियो तिमीलाई भो कति रूवाऊछौ
खेलौना भय की म त्यो तिम्रो मन बुझाऊने कतै गल्ति भएमा
के याद मेरो पनि आऊछ तिमीलाई परेली तिमी पनि रूझाऊछौ
#शुभबिहानी#शुभप्रभात#शुभदिनको_कामना
कहिलेकाही दिमाग त्यसै शुन्य हुन्छ, मन त्यसै बिरक्तिन्छ,कतै टाढा जानुजस्तो, कतै एक्लै हराउनु जस्तो , कसैलाई भन्नै नसकिने के भको छ भन्ने कुरा....🤦♀️🤦♀️
#swrites🖤🕊️
गन्तव्य नमिल्ने संग ढिलो-चाँडो एकदिन छुट्नु नै पर्छ, गन्तव्य एक भयो भने चाहेर पनि छुट्टिईदैन, त्यसैले आउने अनि छुट्टीएर जाने कसै संग कुनै गुनाशो छैन, मैले जानेको बुझेको त्यत्ति मात्रै हो🤗