कोहि महिला साथिहरु बिबाह भय नभयको सबै जना गोब्य रुपमा सम्बन्ध राख्न चाहानुहुन्छ भने ढुक्क भयर sms गर्नुहोला audio call , video call मा चिकमारी मन मिल्यो भने भेटघाट सबै कुरा गोब्य राख्न सक्नेले मात्र सम्झनुहोला परेको बेला सहयोग
Can you take the gift and accept my invitation? Only 2 steps, take your free gifts from top-notch activity TEMU Free Gifts and help me get mine!
https://t.co/MRktaP6sqp
थोरै मेरो मनमा पर्छ थोरै बाहिरी शरीर मा पर्छ
एउटै बगैँचाको एक फुल चिहान एक फुल मन्दिर मा पर्छ
रात भरी निदाउन सक्दिन चिन्ता भरिन्छ मन मा
समय खराब मेरो घर पनि जङ्गल को किनार पर्छ
कोदो, मकै, गहुँको रोटी हाल्न आउँछ कि नाई
ग्यास को चुलो छैन आगो बाल्न आउँछ कि नाई
मायाले नै जिन्दगी त कटाउन गार्हो पर्ला ?
पेट पाल्न आटो, पिठो चाल्न आउँछ कि नाई
या त रोजगारी दे मलाई यात घर लगाई दे
नत्र अलिकति डर देखाएर जहर लगाई दे
के सहरमा बस्ने का मात्र हुन्छन् र खुट्टा हरु
गाउँ मा छन् कि छैनन् सडक एक नजर लगाई दे
या त रोजगारी दे मलाई यात घर लगाई दे
नत्र अलिकति डर लगाएर जहर लगाई दे
के सहरमा बस्ने का मात्र हुन्छन् र खुट्टा हरु
गाउँ मा छन् कि छैनन् सडक एक नजर लगाई दे