धेरै अन्यायको बिरुद्द आन्दोलन हुन्छ भैरहेको छ असफल भएको आन्दोलन को चुनौतिनै दमन पक्षको भिजिलान्ते प्रबेस लाई चिन्न नसक्नु हो।
विद्यार्थी संगठन सरकारको हलि भएको अवस्थामा स्वत स्फुर्त रुपमा यो आन्दोलन आउनु भनेको नया पुस्ता पनि राजनिती चेत राख्छ भन्ने प्रमाण दिनु हो।सुभकामना समर्थन
स्वर्णिम दाईले यो गल्ति पक्का गर्नु हुन्न किनभने यस क्षेत्रको मतदाता हामि हौ 🙏🙏🙏
रास्वपामा जाँदैछन् डा. स्वर्णिम वाग्ले ? तनहुँमा उपचुनाव लड्ने चर्चा https://t.co/1hlnHk38yh
हैट, रवि दाइबारे फेसबुकमा जिरो अनि ट्विट चैँ बीसवटाजति गरिएको रहेछ, दुईतीनटामा राजनीतिमा आएर राम्रो भो लेखेछु, तीनचारटामा उनले यसो गरे बेस् भनेछु अनि दर्जनजति दलका सांसद र सदस्यलाई आफ्नो विचार वा विमति नभएकोबारे लेखेछु। तर दाजुलाई जाबो ट्विटले साह्रै चित्त दुखेछ, भो अब नलेख्ने।😂
नियम पालना गर भन्दा त्यस्ले गर्यो उस्लाइ किन नभनेको जस्तो कुतर्क गर्नेलाइ मेरो सुझाब त्यही भएर भगवानलाइ चुने जनताजनार्दनले उ नि अरु जस्तै हुने भए किन चाइयो परिवर्तन कृपया भक्तजन हरु थुतुनो बजार्न नआउनु होला मलाइ तपाइको भगवान बारे पर्याप्त जानकारी छ्🤑🤑🤑
तपाईं किन सरकारी स्कुल रोज्नु हुन्न? तपाइले ब्यबस्थापन समितिको सदस्य भएर खबरदारी गर्न पाउनुहुन्छ तर तपाइलाई सम्मान को डर होला। लेभल को रक्सी खाएर लोकल जति झ्याप दियो भनेर उजुरि दिन त भएन नि
शिक्षाको नाममा पारगन पब्लिक स्कुलको यो लुट कस्ले हेर्ने ? माघ महिनाको शुल्क माघ १५ गते बुझाउदा जरिवाना तिर्नुपर्ने ? कस्तो लुट हो । शिक्षा मन्त्रालयले यो हेर्छ कि हेर्दैन् ? @shisir@Balen_Shah_1
नया नया बाबुजी कि गाड मे झट्टा भने जसरी हामी नया हामी सम्भावना हामी सर्बै सर्बा भन्नू भन्दा अगाडि काम गरेर देखाए भै गयो मर्ने कारण सबै देखाएर जले अरु नजलुन भनेर के खुल्काउनु भयो उत्तर दिनु
आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो।दुख त यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा आशा जगाउन सकेन,आत्मदाहको निर्णय फेर्न सकेन।यसमा हामी दोषी छौं,म दोषी छु।प्रेम आचार्य जी,नयाँ दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं,हामीलाई माफ गर्नु होला।
किन? कसरी?काहां?कस्ले?कसरी?जस्ता प्रश्नको उत्तर खोज्नै नचाहेर बोत्तल को तेल बेचबिखन लाई प्रतिबन्ध लाएर समस्याको हल खोज्ने जस्तो नालायक बिचार, सम्बन्धित क्षेत्रकै मन्त्री बनाउनु पर्छ भनेर कुर्लिने नया जोगि अनि नया नन्दी भिरिङ्गी हरुलाइनै कर्तव्यबोध नहुनु यो संयोग मात्र त नहोला नि
समाचारको आवस्यकता कति हो आँखा अगाडि भएको दुर्घटनामा कसैलाइ बचाउन सकिन्छ कि भनेर अगाडि सर्ने भन्दा भिडियो बनाएर सेयरगर्ने जमात हुर्काउदैगर्दा एकचोटि सबैले सोच्नु पर्ने बेला आएनर?नैतिकता इमान्दारिता मानबता भुलेर कसैले सामाजिक सञ्जालको मोहमा गरेका यस्ता ब्यबहारलाइ निरुत्साहित गर्ने?
रचनात्मक प्रतिपक्षी भएर बस्नु पर्यो अब कांग्रेस भातृ संगठन को अधिबेशन महादिबेसन गर्न पर्यो ।संगठनलाइ चलायमान बनाउनु पर्यो राडोरुवाइ गरेर केही फाइदा छैन चुनाब अघि नै थाहा पाउनु पर्ने
सारा सार लिई कन्था छोडी-दिन्छ गुणी जन ।
रस चुसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन ?